Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


ओखलढुंगामा भीरबाट लडेर एक पुरूषकाे निधन

ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिका-३ देवीटारका ५३ वर्षीय एक जना पुरुषको भीरबाट लडेर निधन भएको छ। जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले स्थानीय ढ्याङ्ग्रे भीरमा घाँस काट्ने क्रममा लडेर धर्मबहादुर थापाको निधन भएकाे जनाएकाे