Logo १७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026


इतिहासकार पुरुषोत्तम शमशेरको निधन

काठमाडौं । इतिहासकार पुरुषोत्तम शमशेर जबराको ९९ वर्षको उमेरमा बिहीबार निधन भएको छ । लामो समयदेखि मिर्गौला सम्बन्धी रोगबाट पीडित राणाको उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको हो ।