Logo ४ मंसिर २०८३, शुक्रबार | Sat, Nov 21, 2026


विद्युतको भर नहुँदा पीसीआर ल्याव सञ्चालनमा भएन

सर्लाही । विद्युत्को भर नहुँदा सर्लाहिमा पीसीआर ल्याव सञ्चालनमा समस्या भएको छ । घण्टैपिच्छे विद्युत् जान थालेपछि स्वाब परिक्षणमा समस्या भएको हो । जिल्ला अस्पताल मलंगवाको पीसीआर ल्याबमा तीन दिन