Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


पीएसजी जित्याे आर्सनलाई पराजित गर्दै लगातार दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि

काठमाडाैं । फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेइन (पीएसजी) ले लगातार दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । हंगेरीको बुडापेस्टमा रहेको पुस्कास एरेना रङ्गशालामा शनिबार राति भएको खेलमा पीएसजीले इंग्लिस क्लब