Logo ४ कार्तिक २०८२, मंगलबार | Tue Oct 21 2025


पाँचथरमा फोहोर व्यवस्थापन गर्न स्थानीयको माग

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–४ मा फोहोर व्यवस्थापन हुन नसक्दा थाक्लेका स्थानीयवासीको स्वास्थ्यमा समस्या हुनथालेको छ। फिदिम बजारको फोहोरलाई एकत्रित नगरि थुपारिंदा वातावरण दुर्गन्धित भएको र स्वास्थ्यमा असर पारेको भन्दै

कृषकको समस्या बुझ्न जनप्रतिनिधि खेतबारीमा

पाँचथर । कृषकहरुको समस्या समाधान गर्ने भन्दै पाँचथरको फिदिम नगरपलिकाका जनप्रतिनिधिहरु कृषकको खेतबारीमै पुग्न थालेका छन् । नगरपालिको बजेटबाट किसानलाई आवश्यक सहयोग गर्ने लक्ष्य लिएर फिदिम नगर उपप्रमुख राधाृकष्ण न्यौपानेको

तरकारी खेतीमा किसानलाई आत्मनिर्भर बनाउन जनप्रतिनिधिको जाेड

पाँचथर । पाँचथरकाे फिदिम नगरपालिका किसानलाई तरकारी खेतीमा आत्मनिर्भर बनाउन जनप्रतिनिधिले जाेड दिएका छन् । फिदिम नगरपालिकाका जनप्रतिनिधिहरु किसानलाई कृषिमा रोजगारमुखी तथा उत्साहित बनाउनका लागि किसानका खेतबारीमा पुग्ने गरेका हुन्

पाँचथर जिससमा गठबन्धनका सबै उम्मेदवार निर्विरोध

पाँचथर । पाँचथर जिल्ला समन्वय समितिमा सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय पाँचथरले जेठ २० गते उम्मेदवारी दर्ताका लागि मिति निर्धारण गरेकामा अरु दलले उम्मेदवारी

बसपार्क संचालन नभएकोप्रति स्थानीयले गराए नगरपालिकाको ध्यानाकर्षण

पाँचथर । पाँचथरको सदरमुकाम फिदिममा रहेको बसपार्क संचालन नभएको भन्दै स्थानीयहरुले फिदिम नगरपालिकाको ध्यानकर्षण गराएका छन् । दुई पटकसम्म उद्घाटन गरेर पनि बसपार्क संचालनमा नआएको भन्दै मंगलबार नगरपालिका प्रमुख मित्रप्रसाद

पाँचथरमा ६० प्रतिशत मत खस्यो

पाँचथर । पाँचथरमा करिब ६० प्रतिशत मतदान भएको छ । प्रारम्भिक तथ्यांक अनुसार ६० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय पाँचथरका प्रमुख कुमार भट्टराईले बताउनुभयो । ८ वटा स्थनीय तह

पाँचथरमा पहिरोले पुरिएर एक जनाकाे मृत्यु

पाँचथर। पाँचथरको फिदिम बुद्धमार्गमा घरको शिलान्यास गर्दै गर्दा माथिबाट खसेको पहिरोले एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा ६९ वर्षीय फिदिम सुखबोध माध्यामिक विद्यालय जोरसालका पूर्व-प्रधानाध्यापक गोपाल ढुंगाना रहेका छन्

पाँचथर उद्योग वाणिज्य संघको साधारणसभा शुरु, प्यानलसहित दुई समूह प्रतिस्पर्धामा

पाँचथर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लाग मैदानमा अलग–अलग दुई वटा समूह घोषणा गरी चुनावमा उत्रिएका छन् । वर्तमान सत्ता गठबन्धनको तर्फबाट नरेन्द्र अधिकारीको प्यानल घोषणा गरिएको छ ।

खुदो र सख्खरको माग बढेपछि पाँचथरका कृषक उखु खेतीमा आकर्षित

इलाम । खुदो र सख्खरको माग बढेपछि पाँचथरका कृषक उखु खेतीमा आकर्षित भएका छन् । जिल्लाको हिलिहाङ गाउँपालिकाको भारपा, सिमखर्कका साथै फिदिम नगरपालिकाको हेवाखोला आसपासका कृषकले श्रमिक नपाउँदा बाँझो भएका

पाँचथरमा भिरबाट लडेर एक जनाको मृत्यु

पाँचथर । पाँचथरमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । फालेलुङ गाउँपालिका–७ फर्तिमा टोलका ३५ बर्षीय राजकुमार तामाङको भिरबाट लडेर मृत्यु भएको हो । शुक्रबार साँझ ५ बजे आफ्नै