Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


सनातन सभ्यता र ज्ञानको जगेर्ना गर्न राष्ट्रपति पौडेलको आग्रह

पाँचथर । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न जाति, भाषा, धर्म, संस्कृति र समुदायबीच एकता, सहअस्तित्व, सद्भाव र सहकार्यको आवश्यकता भएको बताउनुभएको छ । पाँंचथर सदरमुकाम फिदिममा बुधबार पाँचथर बहुमुखी क्याम्पसले आयोजना

श्रीमतीको हत्या गरि फरार श्रीमान पक्राउ

पाँचथर । पाँचथरको मिक्लाजुङ गाँउपालिका-३ आरुबोटको पेकुवामा खुकुरी प्रहारबाट श्रीमतीको हत्या गरि फरार रहेका श्रीमान पक्राउ परेका छन् । तुम्बेवा– ५ का असफल भनिने नरोध्वज कुरुम्बाङ श्रीमतीको हत्या आरोपमा शनिबार

पाँचथरमा श्रीमानद्वारा श्रीमतीको हत्या, २ जना घाइते

पाँचथर । पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटको पेकुवामा बिहीबार राती धारीलो हतियार प्रहार गरि श्रीमानले श्रीमतीको हत्या गरेका छन् । खुकुरी प्रहारबाट मिक्लाजुङ– ३ आरुबोटे पेकुवाकी गोमा फियाकको हत्या भएको हो

५० शैयाको पाँचथर जिल्ला अस्पताल

पाँचथर । पाँचथर जिल्ला अस्पतालको नवनिर्मित भवनको शुक्रबार उद्घाटन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले ५० शैयाको अस्पताल भवनको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले

पाँचथरमा आत्महत्या गर्ने क्रम बढ्दो

पाँचथर । पछिल्लो समय पूर्वी पहाडि जिल्ला पाँचथरमा झुण्डिएर आत्महत्या गर्ने मानिसहरुको संख्यामा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष ०७८/०७९ मा ५५ जनाले आत्महत्या गरेकोमा गत आर्थिक वर्ष ०७९/०८०

पाँचथरमा सडक पुल निर्माण भएको चार वर्षसम्म पनि प्रयोगविहीन

काठमाडौं । पाँचथरमा सडक पुल निर्माण भएको चार वर्षसम्म पनि प्रयोगविहीन भएको छ । २०७३ मा निर्माण सम्पन्न भएको जिल्लाको हिलिहाङ गाउँपालिका–४ मा पुल रहेको स्थानभन्दा करिब सय मिटरमाथिबाट तमोर

पाँचथरमा उद्योग दर्ता गर्ने क्रम घट्यो

पाँचथर । पाँचथरमा पछिल्लो समय उद्योग दर्ता गर्ने क्रम घट्न थालेको छ । घरेलु तथा साना उद्योग कार्यालय पाँचथरका अनुसार अघिल्लो आर्थिक वर्ष ०७८/०७९ को तुलनामा गत आर्थिक वर्ष ०७९/८०

पाँचथरमा ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्य

काठमाडौं । पाँचथरमा ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाँचथरको फिदिम नगरपालिका–२ मा मंगलबार ट्याक्सी अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा अन्य

पाँचथरको हेवाखोलामा डाइभर्सन निर्माण

पाँचथर । पाँचथरको हेवाखोलामा डाइभर्सन निर्माण गरिएको छ । बाढीले हेवाखोलाको पुल बगाएपछि आवत जावत बन्द भएकोमा स्थानीयले श्रमदान गरी डाइभर्सन बनाएका हुन । फालेलुङ गाउँपालिकाको पहलमा श्रमदान र सहयोग

पाँचथरमा ग्यास र पेट्रोलको अभाव

पाँचथर । पाँचथरको हेवा खोलामा बेलिब्रिज नबन्दा ताप्लेजुङमा खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको अभाव भएको छ । बाढी पहिरोले हेवा खोलामा रहेको मोटरेबल पुल बगाएपछि अहिलेसम्म बेलिब्रिजको निर्माण नहुँदा