Logo १२ कार्तिक २०८३, बिहिबार | Fri Oct 30 2026


बागलुङमा बञ्जीजम्प सुरु

बागलुङ, कात्तिक १७ । बागलुङको बलेवा र पर्वतको कुस्मा जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण गरिएको बञ्जीजम्प सञ्चालन भएको छ । ५०० मिटर लामो पुलमा बञ्जी, स्वीङ र स्काइ साइक्लिङलगायत साहसिक

पर्वतमा एउटै पालिकाका १६ जनामा एकैपटक संक्रमण पुष्टि

पर्वत, कात्तिक ५ । पर्वतको एउटै पालिकामा एकैपटक १६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । उत्तरी पर्वतको जलजला गाउँपालिकामा बुधबार एकैपटक ठूलो संख्यामा संक्रमित भेटिएका हुन् । पर्वतमा एकैपटक

‘डिस्चार्ज’ भएकै दिन कोरोना संक्रमित महिलाको मृत्यु

पर्वत, कात्तिक ३ । पर्वत सदरमुकाम कुश्माबजारमा बस्दै आउनुभएकी कोरोना संक्रमित एक महिलाको अस्पतालबाट ‘डिस्चार्ज’ भएकै दिन मृत्यु भएको छ । बागलुङ नगरपालिका वडा नम्बर-१३ की ४८ वर्षीया महिलाको आइतबार

चितुवा पीडित परिवारलाई राहत

पर्वत, भदौ १८ । पर्वतमा बन्यजन्तुको आक्रमणबाट क्षति व्यहोरेका पीडित व्यक्तिलाई राहत वितरण गरिएको छ । डिभिजन वन कार्यालय पर्वतले राहतको माग गर्दै आएका निवेदनहरुको आधारमा २५ जना पीडितहरुलाई रकम

पर्वतको फर्सेमा बाढीले २५ घर विस्थापित, ‘वर्षा नरोकिए ठूलो क्षति हुने सम्भावना छ’

पर्वत, असोज ७ । निरन्तरको वर्षासँगै बस्तीमाथिबाट आएको बाढीका कारण पर्वतको जलजला गाउँपालिका वडा नम्बर-८, फर्सेका २५ घर-परिवार विस्थापित बनेका छन् । बस्तीको बीचमा रहेको ठाडो खोल्सा (सात्खोसी)मा आएको बाढीका

पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग तीन दिनपछि सुचारु

पर्वत, भदौ ३० । लगातारको वर्षाका कारण पहिरो नरोकिँदा तीन दिनदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग मंगलबार दिउँसोदेखि सुचारु भएको छ । लोकमार्गतअन्तर्गत् पर्वत–बागलुङ सडकखन्डमा पर्ने पर्वतको कुस्मा नगरपालिका-१, सहस्रधारामा निरन्तर

पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु

पर्वत । पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवास्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु भएको छ । गए रातिदेखि निरन्तर परेको वर्षापछि खसेको पहिरोले स्थानीय नवीन विकको घर पुरिँदा उहाँकी तीन

पर्वतका सातै पालिकामा समुदायमा कोरोना परीक्षण, सबै नेगेटिभ

पर्वत । छिमेकी जिल्लामा समुदायस्तरमा कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि पर्वतमा पनि समुदायमा पुगेर परीक्षण गर्ने कार्यलाई तीव्र पारिएको छ । पछिल्लो तीन सातामा जिल्लाका सातवटै स्थानीय तहमा पुगेर समुदायमा

जनप्रतिनिधिसहित सात जुवाडे समातिए

लक्ष्मीप्रसाद सापकोटा (इमेज) पर्वत, भदौ १७ । पर्वतको कुश्मा नगरपालिका वडा नम्बर-७, आचार्यचोकस्थित एक खाजाघरबाट जनप्रतिनिधिसहित सातजना जुवाडे पक्राउ परेका छन् । स्थानीय एक खाजाघरमा जुवा खेलाएको भन्ने सूचनाको आधारमा

चार दिनदेखि मोदी गाउँपालिकामा विद्युत् सेवा ठप्प

लक्ष्मीप्रसाद सापकोटा (इमेज) पर्वत, साउन २८ । पर्वतको मोदी गाउँपालिकामा गएको चार दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । १४.८ मेगावाट क्षमताको मोदीखोला जलविद्युत् केन्द्रमा जडित स्थानीयस्तरमा विद्युत् वितरण गर्ने