Logo १७ माघ २०८२, शनिबार | Sat Jan 31 2026


अफगानिस्तानमा विदेशी मुद्रामा प्रतिबन्ध

पहिलेदेखि नै धर्मराइरहेको अर्थव्यवस्थामा यो कदमपछि झनै खराव अवस्था निम्तिन सक्ने आँकलन गरिएको छ ।

स्पेनी संसदीय टोली नेपाल भ्रमण, कार्यकारी र संवैधानिक अंगका प्रमुखसँग भेट गर्ने

स्पेनी टोली यही कार्तिक १४ गते भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने बुद्धमूर्तिको अनावरण कार्यक्रममा पनि सहभागी हुने बताइएको छ ।

आहा ! कन्याम : कोरोनाले सुनसान बनाएको कन्याम दशैं बिदामा भरिभराउ

कन्यामबाट दार्जिलिङ हुँदै सिक्किम, कालेङपोङ भएर नेपाल फर्कने र शैक्षिक भ्रमणमा आउने आन्तरिक पर्यटक अधिक आउने गर्दछन् ।

पर्यटन रोयल्टी खर्च हुन सकेन

सोलुखुम्बु । सोलुखुम्बु जिल्ला समन्वय समितिको खातामा रहेको २२ करोड रुपैयाँ पर्यटन रोयल्टी अझै कार्यान्वयनमा आउन सकेको छैन । २०७२/०७३ मा हिमालको सलामी दस्तुर बापत जिल्लाले पाएको ३० प्रतिशत पर्यटन

कार्यविधि नबन्दा कर्मचारी घुम्न पठाउने सरकारी निर्णय अलपत्र

काठमाडौं, असोज १८ । नेपालका लागि विदेशी मुद्राको राम्रो आयश्रोत बनेको पर्यटन क्षेत्र कोरोनाका कारण नराम्ररी थलिन पुग्यो । अर्बौको नोक्सानी व्यहोरेको यो क्षेत्रलाई उकास्न सरकारले आन्तरिक पर्यटन प्रबद्र्धनमा जोड

पर्यटकका लागि अनअराइभल भिसा खुलाए पनि व्यवसायी त्रसित

सरकारले अनअराइभल भिसा दिँदैमा कोरोनाले थलिएको पर्यटन व्यवसाय पूर्ववत अवस्थामा फर्किहाल्छ भन्न नसके पनि केही राहत भने दिने आशा गर्न सकिन्छ ।

पर्यटन प्रवर्धनका लागि मुख्यमन्त्री राउत नेतृत्वको टोली पोखरामा

पोखरा, असोज ६ । पोखरा–सिमरा सीधा हवाई उडान शुरु भएसँगै पर्यटन प्रवद्र्धनका लागि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वको टोली पोखरा पुगेको छ । नेपाल एशोसिएसन अफ टुर एण्ड

इलाम पर्यटकको पहिलो गन्तव्य

प्रकाश नेपाल इलाम । इलामको कन्याम, अन्तुलगायत थुप्रै पर्यटकीय गन्तव्यले स्वदेश र बिदेशमा निकै चर्चा कमाई सकेका छन् । पर्यटकीय गन्तव्यको जिल्लाको रुपमा आफ्नो चिनारी बनाउँदै गएको इलाममा अहिले इलामेलीहरुले

खोप लगाएकालाई क्वारेन्टिनमा नराख्न परिसंघको माग

काठमाडौं, असोज १ । नेपाल उद्योग परिसंघले कोभिड–१९ विरुद्धको भ्याक्सिनको पूर्ण डोज प्राप्त गरेका र पिसिआर रिपोर्ट नेगेटिभ भएका विदेशी पर्यटकलाई क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था हटाउन माग गरको छ । परिसंघले

तत्काल पर्यटक आउने व्यवस्था मिलाउन व्यवसायीको माग

कोरोना महामारीको जोखिम कम भइरहेकोले सरकारले पर्यटकका लागि अन अराइभलको भिसा र क्वारेन्टिन बस्ने प्रावधानलाई सहज बनाउन पर्यटन व्यवसायीहरूले माग गरेका हुन् ।