Logo ७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026


मानव बेचबिखनमा संलग्न तामाङ पक्राउ

काठमाडौं, साउन २१ । नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न एक जनालाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रहेर

दुई लाख घुससहित राजस्व अनुसन्धान अधिकृत पक्राउ

बुटवल, साउन २० । बुटवलमा दुई लाख घुससहित राजस्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत विजय राना पक्राउ परेका छन् । राना व्यापारीसँग घुस लिंदै गर्दा बुटवलबाट पक्राउ परेका हुन् ।

बलात्कारको आरोपमा वडाध्यक्ष ठाकुरकान्त पक्राउ

गोरखा । बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । जिल्लाको पालुङटार नगरपालिका–४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेन्द्रबहादुर

खसी चोरेर भाग्दै गरेका चार जना पक्राउ

सुनसरी । चोरी डकैतीमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । धरान १३ का आसबहादुर गुरुङको दुईवटा खसी चोरेर भाग्दै गरेको अवस्थामा डाका समूहका चार जालाई पक्राउ गरेको इलाका

रौतहटमा मोटरसाइकलसहित दुईजना पक्राउ

रौतहट, साउन १८ । मोटरसाइकल चोरीको घटनामा वृद्धि भएसँगै रौतहट प्रहरीले दुई जनालाई मोटरसाइकलसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही गोडैता नगरपालिका रितेशकुमार बैठा र रौतहट गुजरा नगरपालिका वर्षिय

कारागारबाट फरार कैदी पक्राउ

हेटौंडा, साउन १८ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले फरार रहेका कैदीलाई पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय भोगिरहेका गत वर्ष २०७६ कार्तिक ३० गते भीमफेदी कारागारबाट

तुलसीपुर उपमहानगरका प्रशासकीय अधिकृत घुससहित पक्राउ

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय घुससहित नागढुंगाबाट पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौं आउँदै गर्दा उनलाई शुक्रबार साँझ नागढुंगामा पक्राउ गरेको

बालुवाटारबाट आन्दोलनकारी पक्राउ

काठमाडौं, साउन १६ । ‘पीसीआर’ परीक्षणको दायरा फराकिलो बनाउनुपर्ने माग राख्दै शुक्रबार बालुवाटारमा आन्दोलन गरेका युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । ‘इनफ इज इनफ’ अभियानका युवाहरुले नारा लगाउँदा निषेधित क्षेत्र

सवारीभित्रको सामान ‘चोर’ समातिए, साथमा भेटियो, कार, स्कुटीका ४२ ओटा नक्कली चाबी

काठमाडौं, साउन १२ । प्रहरीले काठमाडौंमा सवारी–साधनभित्रको सामान चोरी गर्दै हिँड्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरले झापाका ४८ वर्षीय शोभित कार्कीलाई कार, स्कुटी र मोटरसाइकलका

छोरा जन्मिएपछि बलात्कारी पक्राउ

भक्तपुर, साउन ८ । किशोरी बलात्कारका फरार आरोपीलाई छोरा जन्मिएपछि प्रहरीले पक्राउ गरेको छ । पत्रिकाको ग्राहक बनाइदिन्छु भनेर आफ्नै कोठामा लगेर डर, धम्की दिई किशोरी बलात्कार गरी फरार रहेका