सिन्धुली, भदौ १३ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले शनिबार नेक्रविक्रम चन्द समूहका एक महिला कार्यकर्तालाई पक्राउ गरेको छ । शिक्षकलाई नियन्त्रणमा लिइएको घटनामा संलग्न भएको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको
पर्सा, भदौ १३ । पर्सामा स्रोत नखुलेको रकमसहित शनिबार एकजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत, बिहार, बेतियाका ३५ वर्षीय उमेश साह छन् । मोटरसाइकलमा लुकीछिपी भारत
राँझा, भदौ १३ । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ५, कम्दीस्थित हजरत कम्मरशाह बाबा दर्गाह सरिफ मजारका मुजावीर (पुजारी) बलात्कारको आरोपमा पक्राउ परेका छन् । हजरत कम्मरशाह बाबा दर्गाह सरिफ
चितवन, भदौ १२ । विद्यालयमा जुवातास खेल्ने विद्यालयका प्रधानाध्यापकसहित ११ जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । बिहीबार दिउँसो खैरहनी नगरपालिका वडा नम्बर-२ स्थित लिटिल हेभन स्कुलमा जुवा खेलिरहेको सूचना
काठमाडौं, भदौ १० । प्रहरीले क्यानडा पठाइदिने भनी रु २१ लाख ठगी गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले आफू प्रभावशाली व्यक्ति भएको र क्यानडा
नुवाकोट, भदौ १० । चितवनस्थित भरतपुरमा रहेको ‘आइसोलेसन’बाट फरार भएका एक संक्रमितलाई नुवाकोटमा पक्राउ गरी त्रिशूली अस्पतालको आइसोलेसनमा राखिएको छ । बेलकोटगढी नगरपालिका–५ घर भएका भरतपुर महानगरपालिकाको फोहोर संकलन गर्ने
काठमाडौं, भदौ १० । काठमाडौं महानगरपालिका-१४, सोल्टीमोडबाट बिल नभएका विभिन्न सामनसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत, राजस्थान, लक्ष्मणगढ घर भइ काठमाडौं, ओमबहाल बस्ने ३६ वर्षीय राकेशकुमार
काठमाडौं, भदौ ८ । प्रहरीले अवैधरुपमा लागुऔषध कारोबार गर्ने दुईजनालाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले अवैधरुपमा अफिम ओसारपसार गर्ने जाजरकोट घर भइ तारकेश्वर नगरपालिका बस्ने २२
किमाथाङका, भदौ ८ । सङ्खुवासभा जिल्ला अस्पताल खाँदबारीको आइसोलेसन तोडफोडमा संलग्न थप चार जना पक्राउ परेका छन् । कोरोना सङ्क्रमित राख्न हिमालय किरण क्याम्पसमा बनाइएको आइसोलेसन तोडफोड गरेको आरोपमा थप
तनहुँ । निषेधाज्ञाका समयमा तनहुँमा अत्यावश्यक वस्तुका नाममा मदिराको कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बन्दिपुर–१ डुम्रेस्थित भट्ट किराना पसलका सञ्चालक नन्दलाल भट्ट छन् ।