बागलुङ, असोज ३० । जिल्ला प्रहरी कार्यलय बागलुङले ११ थान अवैध हतियार बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले ६५ औँ प्रहरी दिवसका अवसरमा ११ थान अबैध हतियार सहित
रुपन्देही, असोज २९ । प्रदेश राजधानीको विषयलाई लिएर बुटवलमा भएको विरोध प्रदर्शनकाक्रममा सरकारी स्कुटर जलाउने चार युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले बिहीबार सूचना निकालेर रुपन्देहीको तिलोत्तमा
काठमाडौं, असोज २९ । एक व्यक्तिले विगत दुई वर्षदेखि नक्कली सुरक्षाकर्मी बनेर व्यवसायीलाई छक्याउँदै आए । तर, कसैले पत्तो पाउन सकेनन् । उसले प्रहरीले बोक्नेजस्तै सञ्चार सेट (वाकिटकी) र सुरक्षा
बनियानी, असोज २९ । बञ्चरो प्रहार गरी साथीको हत्या गरेको अभियोगमा प्रहरीले झापाको कनकाई नगरपालिकाबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनकाई–७ का २२ वर्षीय रविन राजवंशी रहेका छन्
काठमाडौं, असोज २६ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ‘चेक बाउन्स’का फरार अभियुक्तलाई आइतबार राति चितवनबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा घर भइ हाल काठमाडौंको वसुन्धरा बस्दै आएका
भक्तपुर, असोज २३ । सस्तोमा डलर साट्ने बहानामा विभिन्न व्यक्ति ठगि गर्ने गिरोहका मुख्य नाइके सिन्धुपाल्चोक बाह्रबिसे नपा–२ का कमल खड्कालाई प्रहरीले मोटरसाइकलसहित पक्राउ गरेको छ । यही असोज १८
भक्तपुर, असोज २३ । यही असोज १७ गते भक्तपुर नगरपालिका–८ कालाँचामा बसभित्र १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्नेमध्ये फरार रहेका एक जनालाई प्रहरीले भद्रपुरबाट पक्राउ गरी शुक्रबार यहाँ ल्याएको छ
सुनसरी, असोज २३ । इटहरी उपमहानगरपालिका-५, खाद्य गोदामनजिकबाट ‘श्रीविजयी कोब्रा’ लेखिएको ६७ बन्डल पटाकासहित दुईजनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुनसरीको कोशी गाउँपालिका-६, श्रीपुर बस्ने २७ वर्षीय
बाँके, असोज २३ । कोहलपुर नगरपालिका-२, आनन्दनगरबाट चार तोला कस्तुरीको बिनासहित दुईजनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मुगुको खडेरा गाउँपालिका-७ बस्ने २५ वर्षीय गगनप्रसाद उपाध्याय र
पाँचथर, असोज २० । पाँचथरमा गोरु मारेर मासु खाएको अभियोगमा चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथरको कुम्मायक ३ का राईप्रसाद लिम्बु सम्हाम्फे, कुम्मायक ४ का वीरबहादुर तामाङ, कुम्मायक