Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


पर्वतमा दुई बेहुला पक्राउ

पर्वत, बैशाख २९ । निषेधाज्ञाको समयमा विहेको भोज गरेको भन्दै प्रहरीले पर्वतको जलजला गाउँपालिका माझफाँटका दुई जना बेहुलालाई पक्राउ गरेको छ । मंगलबार बिहे गरि बुधबार भिड जम्मा गरेर भोज

अक्सिमिटरमा कालोबजारी गर्ने सात जना पक्राउ

काठमाडौं । अक्सिमिटरमा कालोबजारी गर्ने सातजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकका सन्तोष भण्डारी, सिन्धुलीका शिखर श्रेष्ठ, स्याङ्जाका शेषकान्त अधिकारी, बाजुराका थुमराज उपाध्याय, मोरङका विशाल आचार्य, सुनसरीका पुष्कर घिमिरे, र

३० हजारको रेम्डिसिभिर १ लाख २० हजारमा बेच्ने युवक पक्राउ

गोरखा घर भएका रसिक मियाँलाई महाराजगन्जबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिनुभयो ।

धनकुटामा लागुऔषध सहित ३ जना पक्राउ

धनकुटा । धनकुटामा लागुऔषध सहित ३ जना पक्राउ परेका छन् । बैशाख १८ गते मदन चौकबाट पक्राउ परेका धनकुटाको चौविसे गाउँपालिका–७ का भिमराज लिम्बु बयानका आधारमा धनकुटा नगरपालिका–६ का रुपेश

६७ वर्षीया वृद्धा बलात्कारको आरोपमा पुरुष पक्राउ

६७ वर्षीया वृद्धा बलात्कारको आरोपमा भोजपुर नगरपालिका–२ बस्ने ४५ वर्षीय दोर्ची शेर्पा पक्राउ परेका हुन् ।

पत्रकार पक्राउ गरिएकोमा प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

यसै सन्दर्भमा उच्च अदालत पाटनले निवेदनको टुङ्गो नलागेसम्म निवेदकलाई पक्राउ नगर्नू भन्ने आदेश दिएको थियो । तर त्यसको धज्जी उडाउँदै प्रहरीले पत्रकारहरुलाई पक्राउ गरेको थियो ।

गोली लोड गरिएको दुईवटा पेस्तोल र चरेससहित भारतीय नागरिक पक्राउ

मलंगवा नगरपालिका–६ खुटौनाको चेक प्वाइन्टमा जाँच गर्ने क्रममा भारत, विहारका २४ वर्षीय सकलदीप कुमार महतोलाई प्रहरीले पक्राउ गरेको हो ।

रुपन्देही जिल्ला अदालतबाट फरार ५ प्रतिवादी पक्राउ

भैरहवा, बैशाख १० । रुपन्देही जिल्ला अदालतबाट विभिन्न मुद्दामा दण्डित भएका पाँच जना फरार प्रतिवादीहरुलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । विभिन्न समयमा रुपन्देही अदालतले जरिवाना सजाएको फैसला गरेपश्चात उनीहरु

सर्लाहीमा पेस्तोलसहित एकजना पक्राउ

सर्लाही, बैशाख १० । सर्लाहीको बाँके जङ्गलबाट पेस्तोलसहित एकजना पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय केशरगंजबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले सर्लाहीको चन्द्रनगर

बलात्कारको अरोपमा गाँउपालिकाका अध्यक्ष पक्राउ

सुनसरी, बैशाख ९ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादव बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् । इटहरी १७ बर्षिया किशोरीलाई गाउँपालिकामा जागिर लगाईदिने प्रलोभनमा पारी मादक पदार्थ सेवन