Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


‘डा. क्रिस्टिना’ बनेर प्रतिव्यक्ति १४ लाख ठग्ने कान्ति राना पक्राउ

उनले युएनको कर्मचारी भनेर नक्कली भिजिटिङ कार्ड समेत बाँड्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । उनले एकजनाबाट १४ लाख ठगेको उजुरी महानगरीय प्रहरी वृत्त स्वयम्भूमा दर्ता भएको छ ।

स्रोत नखुलेको ७० लाख रुपैयाँसहित नुवाकोटका ढुंगाना पक्राउ

महानगरको वडा नम्बर १६ बालाजुस्थित बाइपासबाट स्रोत नखुलेको नगद ६९ लाख ९९ हजार रुपैयाँसहित नुवाकोट एक व्यक्ति पक्राउ परेका हुन् ।

२ सय ५७ जनाको मृत्यु हुनेगरी मुम्बईमा श्रृङ्खलाबद्ध विष्फोट गराउने प्रमुख योजनाकार पक्राउ

भारतको मोस्ट वान्टेडको सूचीमा रहँदै आएका अबु बकरलाई झण्डै ३० वर्षपछि भारतीय सुरक्षा एजेन्सीको सहयोगमा पक्राउ गरिएको हो ।

मोरङ–ललितपुर हत्याकाण्डमा संलग्न भएको आरोपमा थप दुई जना पक्राउ

पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका ३ आमतोला बस्ने ३३ वर्षीय मोहमद सुभाम र सुनसरी देवागन्ज गाउँपालिका ६ बस्ने जिरोगौवाका १८ वर्षीय मोहमद हकिम रहेका छन् ।

दाङमा नेटवर्किङ व्यवसाय गर्दै आएका तीन जना परे प्रहरीको फन्दामा

काठमाडौं । दाङमा नेटवर्किङ व्यवसाय गर्दै आएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पैसा दोब्बर हुने भन्दै अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा

एक सय १० किलो गाँजासहित एक जना पक्राउ

पिठ्युँमा गाँजा बोक्ने राक्सिराङ गाउँपालिका– ५ का ३६ वर्षीय रामकुमार प्रजालाई नियन्त्रणमा लिएको छ भने अन्य फरारको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

करिब सात हजार किलो महसहित काठमाडौंबाट एक जना पक्राउ

काठमाडौं । प्रहरीले अखाद्य वस्तु मिसावट गरिएको करिब सात हजार किलो महसहित काठमाडौंबाट एक जना पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले बिहीबार नयाँबजार ज्याठाबाट स्पर्श हनी

प्रहरी टोलीमाथि आक्रमण गर्ने लुटेरा समूहका पाँच जना पक्राउ

काठमाडौं । धनुषामा प्रहरी टोलीमाथि आक्रमण गर्ने लुटेरा समूहका पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बटेश्वर गाउँपालिका–४ बस्ने २७ वर्षीय जीवन ठाकुर, २३ वर्षीय चन्द्रदेव यादव, २६ वर्षीय

९ वर्षीया बालिकाको बलात्कारपछिको हत्यामा संलग्न भएको आरोपमा दुईजना पक्राउ

गत पुस २५ गते दिउँसो घरबाट बाख्रा लिई चराउन गएकी ती बालिका बेपत्ता भएकोमा पुस २७ गते दिउँसो आदर्शकोतवाल गाउँपालिका–७ स्थित जमुनी खोलामा शव फेला परेको थियो ।

हेइटीका राष्ट्रपतिको हत्या अभियोगमा पूर्व सिनेटर पक्राउ

काठमाडौं । हेइटीका राष्ट्रपति जोभेनेल मोइसको हत्यामा संलग्न रहेको अभियोगमा पुर्व सिनेटर पक्राउ परेका छन् । हेइटीका पुर्व सिनेटर जोन जोएल जोसेफेलाइ जमैकाबाट पक्राउ गरिएको हो । गत बर्षका जुलाई