Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


१४ वर्षीया बालिका बलात्कारकाे आराेपमा युवक पक्राउ

पक्राउ पर्नेमा उदयपुरगढी गाउँपालिका–८ गडरेका २९ वर्षीय मनोज कुमार राई रहेको प्रहरीले जनाएको छ । उनलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

बुवाको हत्या अभियोगमा संखुवासभाका १८ वर्षीय किशोर पक्राउ

घरायसी विवादमा किशोरले फलामको मार्तल प्रहार गरी बुवाको हत्या गरेको प्रहरी चौकी धुपुलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय, संखुवासभाले जनाएको छ ।

माछा बोक्ने ड्रममा १२६ किलोग्राम गाँजा, दुई जना पक्राउ

पुर्व–पश्चिम लोकमार्गमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ७५९१ नम्बरको माछा बोक्ने पिकअप गाडीमा १ सय २६ किलो गाँजा भेटिएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख निमल थापाले जानकारी दिनुभयो

प्य्राङ्कस्टार आकाश सेढाईं पक्राउ, सात दिन हिरासतमै राखिने

सार्वजनिक स्थलहरूमा मजाक, ख्यालठट्टा प्य्राङ्कको नाममा सर्वसाधरणलाई शारीरिक तथा मानसिक रूपमा सास्ती दिने, हैरानी पार्ने र दिक्दार लगाउने जस्ता क्रियाकलापहरू समेटेर तयार गरेको गोप्य भिडियो युट्युबमा राखेकाले उनलाई प्रक्राउ गरिएको

हत्या आशंकामा डडेल्धुराबाट तीन जना पक्राउ

हिजो डडेल्धुराको आलिताल गाउँपालिका–४ को सडकमा बेहोस अवस्थामा फेला परेका ४० वर्षीय बसन्त सिजापतिको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

श्रीमती हत्या आरोपमा पर्वतमा एक पुरुष पक्राउ

शुक्रबार विहान पनि स्वास्थ्य परीक्षणका क्रममा श्रीमान् राजु परियार मदिरा सेवन गरेको पर्वत अस्पतालको स्वास्थ्य परीक्षण रिपोर्ट उद्घृत गर्दै जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रदिप पौडेलले बताउनुभयो ।

नक्कली पिसिआर बनाउने २ पक्राउ

चितवन । नक्कली पिसिआर रिर्पोट बनाएको आरोपमा चितवनबाट दुई जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार देव हस्पिटल प्रा.लि.का हेल्थ असिस्टेण्ट सन्दिप सापकोटा र रत्ननगर नगरपालिका–६ का

‘डा. क्रिस्टिना’ बनेर प्रतिव्यक्ति १४ लाख ठग्ने कान्ति राना पक्राउ

उनले युएनको कर्मचारी भनेर नक्कली भिजिटिङ कार्ड समेत बाँड्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । उनले एकजनाबाट १४ लाख ठगेको उजुरी महानगरीय प्रहरी वृत्त स्वयम्भूमा दर्ता भएको छ ।

स्रोत नखुलेको ७० लाख रुपैयाँसहित नुवाकोटका ढुंगाना पक्राउ

महानगरको वडा नम्बर १६ बालाजुस्थित बाइपासबाट स्रोत नखुलेको नगद ६९ लाख ९९ हजार रुपैयाँसहित नुवाकोट एक व्यक्ति पक्राउ परेका हुन् ।

२ सय ५७ जनाको मृत्यु हुनेगरी मुम्बईमा श्रृङ्खलाबद्ध विष्फोट गराउने प्रमुख योजनाकार पक्राउ

भारतको मोस्ट वान्टेडको सूचीमा रहँदै आएका अबु बकरलाई झण्डै ३० वर्षपछि भारतीय सुरक्षा एजेन्सीको सहयोगमा पक्राउ गरिएको हो ।