Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


लुटपाटमा सलग्न तीन जना पक्राउ

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रातको समयमा घरभित्र प्रवेश गरी लुटपाट गर्ने तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं नयाँबस्ती पाटिटार बस्ने रामसिंह तामाङ, जोरपाटी बस्ने दिलबहादुर

नरदेविबाट हुण्डी कारोबारमा संलग्न तीनजना पक्राउ

काठमाडौं । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा काठमाडौंबाट तीन जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेहरुमा भारतका राजु अग्रवाल, सिन्धुपाल्चोकका रामहरी दुलाल, रौटहट चन्द्रपुरका

बझाङमा १२ किलो लागुऔषधसहित एक जना पक्राउ

पक्राउ पर्नेमा दार्चुला शैल्यशिखर नगरपालिका–१ का ४३ वर्षीय वीरेन्द्रबहादुर खडायत छन् । अस्थायी प्रहरी चौकी बागथलामा खटिएको नियमित जाँच टोलीले बुधबार उनलाई पक्राउ गरेको हो ।

बिप्लव विरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । ललितपुर जिल्ला अदालतले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (बिप्लप) प्रवक्ता खड्गबहादुर विश्वकर्मालगायतका नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अदालतले उनीहरूविरूद्ध हातहतियार तथा खरखजाना समेतको मुद्दा, बिस्फोटक

भारतीय कंग्रेसका नेता राहुल गान्धी पक्राउ

राजनीतिक प्रतिशोधका कारण सोधपुछ गरिएको भन्दै भारतीय कांग्रेसले व्यापक प्रर्दशन गरेको थियो । सोही क्रममा प्रहरीले राहुल गान्धीलाई हिरासतमा लिएको हो ।

इच्छाराज तामाङकी श्रीमती पक्राउ

काठमाडौं । सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाबाट बचतकर्ताको ठूलो रकम ठगीमा मुछिएका इच्छाराज तामाङकी पत्नी सिर्जना शाक्य तामाङलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं जिल्ला अदालतबाट गत पुस २७

गभर्नर अधिकारीको राजीनामा माग्दै राष्ट्रबैंक घेराउ गर्न पुगेका माओवादी विद्यार्थी पक्राउ

काठमाडौं । नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै राष्ट्र बैंकमा घेराउ गर्न पुगेका सत्तारूढ दल माओवादी केन्द्रका विद्यार्थी संगठन अखिल क्रान्तिकारीका विद्यार्थीहरूलाई प्रहरीले पक्राउ गरेको छ । गभर्नर

चर्चित भारतीय गायक दलेर मेहन्दी पक्राउ

फैसलाविरुद्ध उनले उच्च अदालतमा पुनरावेदनका लागि निवेदन दिएका थिए । सोही मुद्दामा सुनुवाइ गर्दै उच्च अदालतले पुरानै फैसलालाई सदर गरेपछि उनी पक्राउ परेका हुन् ।

लागू औषधसहित प्रहरी हवल्दार पक्राउ

सर्लाही । सर्लाहीको नवलपुरबाट लागूऔषधसहित प्रहरी हवल्दार पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय नवलपुरमा कार्यरत वरिष्ठ प्रहरी हवल्दार सुवोध कुमार सिंह बिहीबार दिउँसो लागूऔषध कारोबारमा संलग्न रहेको भन्दै प्रहरी

स्रोत नखुलेको १० लाखसहित एक जना पक्राउ

बिआर ५ यू ५१६५ नम्बरको मोटरसाइकलमा सवार आलमलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी रामपुरखापबाट खटिएको टोलीले शंका लागेर जाँच गर्दा रकम फेला परेको हो । उनदे उक्त रकमको स्रोत देखाउन