Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


हेलम्बु बाढी: २२ घर र दुई पुल बगे, तीन घर र दुई पुल डुबानमा

सिन्धुपाल्चोक । असार १ पछि आज फेरि आएको मेलम्ची बाढीले २० घर बगाउनुका साथै ३ घर डुबानममा परेको छ । बाढीले बिहान हेलम्बु र मेलम्ची जोड्ने चनौटेको रातो पुलसमेत बगाएको