Logo २७ भाद्र २०८३, शनिबार | Sun Sep 13 2026


सकिमा पुन्ही मनाइयो

काठमाडौं । काठमाडौंका उपत्यकाका नेवार समुदायले कृषिमा आधारित पर्व सकिमा पुन्ही मनाएका छन् । कार्तिक शुक्ल पूर्णिमाका दिन काठमाडौं उपत्यकाका नेवार समुदायले नयाँ गेडागुडीबाट विभिन्न देवीदेवता, जात्रा र मन्दिरको आकृति

सिन्धुलीमा नेवार समुदायले मनाए सामुहिक गाईजात्रा

सिन्धुली । सिन्धुली जिल्लाको सिन्धुलीमाडिमा स्थानिय नेवार जातीहरुले गाईजात्रा सामुहिक रुपमा लाखे नाँच मनाएका छन् । शुक्रबार सिन्धुलीमाडिमा विभिन्न पेशा व्यवसाय गर्दै आएका नेवार समुदायले नेवारी भेषभुषामा लाखे नाँच प्रस्तुत

नेपाल संवत् ११४२ मनाइँदै, म्हः पूजा पनि आजै

नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा. त्रिरत्न मानन्धरले जानकारी दिनुभयो ।

आज इन्द्रजात्रा पर्व मनाइँदै, अपरान्ह बसन्तपुरमा हुने विशेष समारोहमा राष्ट्रपति सहभागी हुने

काठमाडौं । आज इन्द्रजात्रा पर्व । उपत्यकामा ऐतिहासिक इन्द्रजात्रा पर्व आज मनाइँदै छ । विशेषगरी उपत्यकाका नेवार समुदायले वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी यो पर्व मनाउने गर्दछन् ।

सडक-विस्थापित काठमाडौंवासीका पीडा-‘सर्वोच्चको आदेश लत्याएर डोजर चलाइयो’

काठमाडौं । सडक विस्तारको क्रममा अन्यायपूर्ण ढंगबाट विस्थापित गराइएको भन्दै पीडितहरूले विरोध प्रदर्शन गरेका छन् । विभिन्न नागरिक संगठनहरूको आयोजनामा शुक्रबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको हो । सडक विस्तारका