यस्तै कप्तान ज्ञानेन्द्र मल्ल २० र कुशल मल्ल १८ रनमा आउट हुँदा सोमपाल कामीले नटआउट २० रन बनाए । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।
काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक ट्वेन्टी ट्वेन्टी क्रिकेट श्रृंखला अन्तर्गत आज हुने नेपाल र नेदरल्याण्ड्सको खेलमा दर्शकहरुलाई प्रवेश निषेध गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले एक सूचना जारी
काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक ट्वेन्टी ट्वेन्टी क्रिकेट श्रृंखलामा आज नेपालले नेदरल्याण्ड्सको सामना गर्नेछ । प्रतियोगितामा लगातार दुई खेल जितेको नेपाल आज तेस्रो जितको खोजीमा छ । उता नेदरल्याण्ड्स पनि
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारे पहिला ब्याटिङमा तानिएको मलेसियाले १६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ९ रन बनायो ।
कीतिपुरस्थित त्रिवि मैदानमा टस हारे पहिला ब्याटिङमा तानिएको मलेसियाले १६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ९ रन बनाएको हो ।
सिरिजअन्तर्गत आज भएको नेपालको दोस्रो खेलमा कामीले टीमका लागि तेस्रो र व्यक्तिगत पहिलो विकेट लिएपछि अजबको सेलिब्रेसन गरेका हुन् ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ३५ रन बनायो ।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेले २ तथा सोमपााल कामी र सहाब आलमले १–१ विकेट लिए । साहब आलम आफ्नो डेब्यु खेलमा केहि महंगो सावित भए । उनले चार ओभरमा ४५ रन
काठमाडौं । नेपाल, नेदरल्यान्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिता आज काठमाडौंमा सुरु हुँदैछ । कीर्तिपुर मैदानमा दोहोरो लिग प्रणालीमा हुने प्रतियोगिताको उद्घाटन खेलमा दिउँसो सवा १ बजे
काठमाडौं, चैत ३० । महाकाली नदीमा भारतले एकतर्फी रुपमा बनाइरहेको तटबन्धको दुबै देशको प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेका छन् । दुबै देशबाट पाँच/पाँच सदस्यीय नापी प्राविधिकको टोलीले भारतले बनाइरहेको तटबन्धको