Logo ६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026


भाजपा नेताले भने, ‘प्रचण्ड प्रधानमन्त्री भए चीनले जित्छ’

नेपालमा नयाँ सरकार बनाउने रस्साकस्सी चलिरहँदा भारतको सत्तारुढ पार्टीका प्रभावशाली नेताको भनाइलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

बंगलादेशको सूचीमा नेपाल ‘ए’, सम्पूर्ण उडान स्थगित

बंगलादेशले जोखिमको आधारमा ए, बी र सी मुलुक सूचीकृत गरेको छ जसमा नेपाल ‘ए’ समूहमा छ । ‘ए’ समूहमा परेकालाई देश प्रवेश गर्न प्रतिबन्ध लगाउने नियम रहेको छ ।

बेलायतले नेपाललाई `रेडजोन`मा राख्यो, मे १७ देखि यात्रा प्रतिबन्ध

काठमाडौं । बेलायतले कोभिड–१९ को नयाँ भेरिएन्ट फैलिएको बताउँदै नेपाललाइ रेडजोनमा राख्दै नेपालबाट हुने यात्रालाई आगामी सातादेखि प्रतिबन्ध लगाउने तयारी गरेको छ । विदेशी यात्राका लागि बेलायतले ल्याएको यो नयाँ

बाक्लियो विमानस्थलको चलहपहल, दुई दिनमा ४० प्रतिशत आवागमन बढ्यो

सरकारले अन्तराष्ट्रिय उडान र अवतरणमा रोक लगाए पनि नेपालस्थिति विदेशी दुतावासहरूले पनि नेपालमा घुम्न आएका आफ्ना नागरिकलाई फिर्ता लगेको थियो ।

विमानस्थलमा नेपाल छाड्नेको भीड

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले २३ गतेदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको थियो । संक्रमणको चेन ब्रेक गर्न काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा गरे पनि हवाइ उडान सुचारु थियो

नेपालमा थप २१ जनाको संक्रमणका कारण मृत्यु, बाँकेमा उपचाररत ६ जनाको गयो ज्यान

काठमाडौं । नेपालमा थप २१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा बांकेका विभिन्न अस्पतालमा उपचाररत बाँकेका ३, दाङका २ र कपिलवस्तुका १ जना छन् । त्यस्तै,

नेपालले जेठ १५ मा इराकसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले इराकसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपालले जेठमा इराकसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

अध्यागमनद्वारा नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान रोक

मंगलबार विज्ञप्ति जारी गर्दै विभागले कोरोनाको नयाँ लहर आएसँगै जोखिमलाई मध्यनजरमा राख्दै वैशाख १५ गते मध्यरातदेखि ट्रान्जिट बनाएर तेस्रो मुलुक जान रोक लगाएको निर्देशक तथा सूचना अधिकारी झंकनाथ ढकालले जानकारी

नेपालबाट भारतमा ब्ल्याकमा अक्सिजन गइरहेको छः जनस्वास्थ्यविद् डा. पाण्डे

काठमाडौं । जनस्वास्थय विज्ञ डा. रविन्द्र पाण्डेले नेपालबाट भारतमा ब्ल्याकमा अक्सिजन गइरहेको बताउनु भएको छ । इमेज एफएमसँग कुरा गर्दै डा. पाण्डेले भारतमा अक्सिजनको चरम अभाव भएपछि नेपालबाट ब्ल्याकमा अक्सिजन

कोरोना नभएको रिपोर्ट नभए भारत प्रवेश गर्न नपाइने

नेपाल–भारत सीमा रहेकाे पुलको बीच भागमा भारतले कोरोना नभएको रिपोर्ट देखाउनुपर्ने सूचना टाँसेको छ । यो नियम आइतबारदेखि लागू हुनेछ ।