२७ श्रावण २०८२, मंगलबार | Wed Aug 13 2025


नेपालमा कोरोनाको नयाँ भेरियन्ट भेटिएको छैन–डब्ल्यूएचओ, नेपालले माग्यो बेलायतसँग जानकारी

काठमाडौं, जेठ २० । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले नेपालमा कोरोनाको कुनै पनि प्रजातिको नयाँ भेरियन्ट भेटिएकोबारे जानकारी नभएको स्पष्ट गरेको छ । बेलायतस्थित एक अनलाइन पत्रिकाले नेपालमा कोरोनाको नयाँ भेरियन्ट

फ्रान्सले उपलब्ध गराएको स्वास्थ्य सामग्री आइपुग्यो, मन्त्री त्रिपाठीलाई हस्तान्तरण

काठमाडौं, जेठ १९ । फ्रान्स सरकारले नेपाललाई सहयोगस्वरुप उपलब्ध गराएको कोरोना भाइरस रोकथामका लागि प्रयोग हुने स्वास्थ्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । सहयोग सामग्रीमा मास्क, एन्टिजेनिक टेस्ट, प्रोटेक्सन

नेपाललाई फ्रान्स सरकारद्वारा स्वास्थ्य समाग्री सहयोग

काठमाडौं । नेपाललाई फ्रान्स सरकारले स्वास्थ्य समाग्री सहयोग गरेको छ । कोभिड(१९ महामारी रोकथाम तथा न्यूनीकरणका लागि फ्रान्सले स्वास्थ्य सामग्री सहयोग गरेको हो । नेपालका लागि फ्रान्सका राजदूत फ्रान्कोइस जेभियर

थाइल्याण्डका राजपरिवारबाट नेपाललाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौं । थाइल्यान्डका राजपरिवारबाट नेपाललाई कोरोना भाइरसविरुद्ध लड्न स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउनु भएको छ । राजपरिवारको सहयोगमा स्वास्थ्य सामग्री बोकेको रोयल थाई एयर फोर्सको विशेष विमान हिजो त्रभुवन विमानस्थलमा अवतरण

मैत्रीपूर्ण खेलमा नेपाल ६–२ गोलले पराजित, खेल सकारात्मक भएको प्रशिक्षक अलमुतारीको भनाइ

खेलको २९औं मिनेटमा नेपालबाट डेब्यु गरेका मनिष डाँगीको गोलले नेपालाई २–१ को अग्रता दिलायो । इराकी डिफेन्डर र गोलकिपरलाई बिट गर्दै डाँगीले एकदमै सटिक प्रहारले जाली चुमेको थियो ।

अमेरिकासँग खाेप माग्दै राष्ट्रपति भण्डारी, पठाइन् बाइडेनलाई पत्र

राष्ट्रपति विद्यादेवी भण्डारीले पठाउनुभएको पत्र अमेरिकाका लागि नेपाली राजदुत डा.युवराज खतिवडाले स्टेट डिपार्टमेन्टका वरिष्ठ सल्लाहकार इर्भिन मासिङ्गालाई बुझाउनुभएको हो ।

चिनियाँ अनुदानकाे १० लाख खाेप केही दिनमा नेपाल आइपुग्ने

काठमाडौं । चीनले नेपाललाई अनुदानमा उपलब्ध गराउने भनेको १० लाख मात्रा कोभिड खोप तयार अवस्थामा राखिएको छ । खोप केही दिनमै नेपाल आइपुग्ने अधिकारीहरूले जनाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी

नेपाल आज इराकसँग खेल्दै

काठमाडौं । नेपालले आज इराकसँग मैत्रिपूर्ण फुटबल खेल्दैछ । इराकको बास्रास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा नेपाली समय अनुसार राति सवा १० बजे यो खेल सुरु हुनेछ । मैत्रीपूर्ण खेलका लागि २३

यास् चक्रवातको प्रभावः पछिल्लो २४ घण्टामा सबैभन्दा बढी ११० मिलिलिटर वर्षा भैरहवामा

काठमाडौं, जेठ १४ । बङ्गालको खाडीबाट उत्पन्न भएको यास् चक्रवातको प्रभावले केही दिनयता नेपालको अधिकांश भागमा लगातार वर्षा भइरहेको छ । शुक्रबार पनि देशको सबैजसो स्थानमा हल्का र मध्यम वर्षा

थाइल्याण्डले दियो नेपाललाई कोरोनाविरुद्धको सामग्री सहयोग

काठमाडौं, जेठ १४ । थाईल्याण्डले नेपाललाई कोरोना संत्रमणको उपचारमा प्रयोग गर्न स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । थाई सरकारको सहयोगका स्वास्थ्य सामग्री बोकेको जहाज शुक्रबार त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो