काठमाडौं । निर्माण सामाग्रीहरुलाई नेपाली बजारमा बढावा दिँदै नवीनतम निर्माण प्रविधि र उत्पादनहरू प्रदर्शन गर्ने उद्देश्यले काठमाडौंस्थित भृकुटीमण्डपमा नवौं संस्करणको “नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी” भैरहेको छ । प्रदर्शनीमा निर्माण क्षेत्रका