सिंहले नेपाली कांग्रेसले पाएको जिम्मेवारी सधैँ पूरा गरेको र अहिले पनि पूरा गर्ने बताउनुभयो । मुलुकलाई दुर्घटनाबाट बचाउन ओली सरकारलई हटाउन कांग्रेस आफैँ अग्रसर भएको उहाँको दाबी छ ।
स्वास्थ्य संकटको समयमा समेत सरकार भ्रष्ट बन्दा कांग्रेस प्रधानमन्त्री केपी शर्मा ओलीको लाचार सत्तासाक्षेदारझैँ चुप बन्यो । आफ्नै विधानलाई कुल्चिएर कांग्रेस नेतृत्वले शक्तिसञ्चय गर्नबाहेक जनसरोकारको विषयमा माखो मार्न सकेनन् ।
उहाँले भन्नुभयो, ‘कि सिधै केपी ओली जिन्दाबाद भन्नुस्, कि विकल्प खोज्छौं भन्नुस्, कि चुनावमा जान्छौं भन्नुस्, तपाईंहरूले संसद्लाई र आफू निर्वाचित भएर आएको ठाउँमा पनि जवाफ दिनुपर्छ ।’
काठमाडौँ, चैत ३० । नेपाली कांग्रेसका नेता प्रदीप गिरीले मुलुकको राजनीतिक अन्योलको समाधानका लागि सहमतिको सरकार बनाउनु पर्ने बताउनुभएको छ । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद गिरीले मुलुकमा अहिले
काठमाडौं, चैत ३० । नेपाली कांग्रेसका नेता गगन थापाले कोरोनाका कारण मुलुकमा बेरोजगारीको समस्या भयावह भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सोमबार प्रतिनिधि सभाको बैठकमा सांसद थापाले देशभित्र खुद्रा
प्रेस युनियन कास्कीले पोखरामा गरेको पत्रकार सम्मेलनमा डा. कोइरालाले कांग्रेसको नेतृत्वमा चुनावी सरकार बन्ने ठोकुवा समेत गर्नुभयो । आगामी मंसिर महिना भित्र निर्वाचन गराउने गरी संयुक्त सरकार गठन हुने उहाँको
काठमाडौं, चैत २९ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली सरकारबाट भएका अलोकतान्त्रिक र असंवैधानिक कामलाई संशोधन गरेर चुनावमा जान कांग्रेसको नेतृत्वमा सरकार बनाउन लागिएको बताउनुभएको छ । आइतबार
गिरिजाप्रसाद कोइराला फाउन्डेसन कास्कीले पोखरामा आयोजना गरेको बिचार गोष्ठीलाई सम्बोधन गर्दै कोइरालाले प्रधानमन्त्री र सभामुख दुवैका कारण संसद अनिर्णयको बन्दी बनेको आरोप लगाउनुभयो ।
विशेषगरी जसपाभित्र महन्थ खेमा ओलीको दह्रो साथमा उभिदा कांग्रेस सभापति देउवा नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना कमजोर देखिन्छ ।
जनता समाजवादी पाटीसँग सरकारका विषयमा छलफल भइरहेको र केही दिनमा नै टुङ्गो लाग्ने कोइरालाको भनाइ थियो । उहाँले महाधिवेशनलाई असर नगर्ने गरी कांग्रेसले सरकारको नेतृत्व गर्ने बताउनुभयो ।