Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


कुँवरको निधनमा तीन दिन कार्यालय बन्द गर्ने ट्रेड युनियन कांग्रेसको निर्णय

कांग्रेसले मंगलबार शोक विज्ञप्ति जारी गर्दै मातहतका कार्यालय बन्द गर्ने र झण्डा आधा झुकाउने जनाएको हो ।

कांग्रेस नेता कुँवरको निधन

कुँवरको उपचारकै क्रममा शिक्षण अस्पताल, महाराजगञ्जमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । कुवँर यसअघिको स्थानीय चुनावमा पोखरा महानगरको मेयरका प्रत्यासी थिए ।

कांग्रेसको समायोजन समितिको बैठक आज पनि बस्दै, अन्य दलबाट आउनेलाई क्रियाशिल सदस्यता दिनेबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको समायोजन समितिको बैठक आज बस्दैछ । उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा रहेको समितिको बैठकले अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेकाहरुलाई क्रियाशील सदस्यता दिने सन्दर्भमा देखिएको विवाद समाधानका लागि

सभामुखका वकीललाई इजलाशबाट प्रश्नको वर्षा: अदालतले प्रधानमन्त्री घोषणा गर्न मिल्छ ?

१४६ जना अदालसमक्ष आए अब यसैलाई आधार मानेर उपधारा ५ को ब्याख्या गर भन्नु कति संवैधानिक हुन्छ ? यो अदालतले यसो गर्न मिल्छ र ? उपधारा ५ को संवैधानिक ब्याख्या

म कलंकित हुन चाहन्न– सभापति देउवा

कांग्रेस कार्यतालिका अनुसार क्रियाशील सदस्यता छानविन समितिले सम्पूर्ण काम सकेर असार मसान्त भित्र सदस्यहरूको सूची सभापतिलाई बुझाउनुपर्नेछ । यसअघि असार २० गतेसम्मको लागि समय तोकिएको थियो ।

कांग्रेस महाधिवेशन : क्रियाशील सदस्यता छानविन असार मसान्तभित्र सक्न तीव्रता

कांग्रेसको १४औं महाधिवेशनको मिति नजिकिएसँगै क्रियाशील सदस्यता छानविन समितिलाई समयमै काम सम्पन्न गर्ने दवाव बढेको हो । देशैभरिका स्थानीय पालिकाको वडा–वडाबाट सिफारिस हुने क्रियाशील सदस्यमा उजुरी परेपछि छानविन समितिलाई टुङ्गो

कांग्रेसको संस्थापनइतर पक्षमा अलमल, नेताहरू एक नभए साथ छाड्ने जिल्ला सभापतिको चेतावनी

आगामी भदौमा हुने पार्टीको १४ औं महाधिवेशनबाट पार्टी नेतृत्व हाक्न एकै गुटका चार नेताको हानाथाप चलिरहेको देख्दा सोही गुटका जिल्ला सभापतिहरू भने अन्योलमा परेका छन् ।

कांग्रेसभित्र नाडी छाम्दै सभापतिका आंकाक्षी, अझै देखिएन समीकरणको आकार

पुरानो गुटबाट बाहिर निस्की प्रत्यासीहरूले एक–अर्कालाई फकाउनुका साथै काउन्टर पनि दिइरहेका छन् । तर, कुनै पनि शीर्ष आकांक्षीले एक–अर्कालाई सहयोगको वचन नदिएकाले कांग्रेससभित्र कस्तो समीकरण बन्छ अझै अनुमान गर्न कठिन

प्रकाशमान, शशांक र बिमलेन्द्रले पौडेल र सिटौलासँग छलफल गर्ने, केन्द्रीय सदस्यसँग भने शुक्रबार बैठक

काठमाडौं, असार १५ । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले महाधिवेशन र नेतृत्वकै विषयमा नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलासँग छलफल गर्ने निर्णय

प्रकाशमान, शशांक र बिमलेन्द्रबीच चाक्सीबारीमा बैठक, आगामी महाधिवेशनको नेतृत्वबारे छलफल

संस्थापनका तर्फबाट सभापति देउवाले आउने कार्यकाल पनि आफै नै सभापतिको उम्मेदवार बन्ने घोषणा गरेपछि निधि तीन नेताबीच एकता गर्दै नेतृत्वमा पुग्ने वैकल्पिक बाटो खोज्दै हुनुहुन्छ ।