Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


नेपाली कांग्रेसमा थपिए सभापतिका उम्मेदवार, कल्याण गुरुङले गरे उम्मेदवारीको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले १४औं महाधिवेशनका लागि सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै नेता गुरुङले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको

महाधिवेशन भदौ १८ गतेबाटै सुरु हुन्छ, विवाद भएका जिल्लामा पछि हुन्छन्– प्रवक्ता शर्मा

खण्डमा त्यो जिल्लाका केन्द्रीय निर्वाचन प्रतिनिधिहरूले केन्द्रीय निर्वाचन समितिसँग समन्वय गरेर अनुकुलता बमोजिम सार्न सक्ने बताउनुभयो ।

साझा उम्मेदवार तय गर्न पौडेल समूहबाट सभापति आंकाक्षीहरुको बैठक बस्दै, होला त सहमति ?

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट साझा उम्मेदवार तय गर्नका लागि बैठक बस्दैछ । ट्रेड युनियन काँग्रेसका पूर्वअध्यक्ष लक्ष्मण बस्नेतको संयोजनमा आज दिउँसो बत्तीसपुतलीस्थित अनुपम फूडल्याण्डमा आकांक्षी

क्रियाशील छानबिन समितिका सदस्यसँग छलफलमा पौडेल समूह

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बोहोराटारमा जारी छ । क्रियाशील सदस्यता विवादका विषयमा छलफल गर्नका लागि बिहान १० बजेदेखि पौडेल समूहको बैठक बसेको हो ।

कांग्रेसको वडा अधिवेशन फेरि सर्ने, नेताहरूबीच छलफल जारी

अन्य २४ जिल्लाको क्रियाशील सदस्यताको नामावली प्रकाशित भएको छैन । निर्वाचन समितिले क्रियाशील सदस्यता सार्वजनिक भएका ५३ जिल्लामा निर्वाचन अधिकृत तोकिसकेको छ ।

पार्टीले लिने मन्त्रालय छिटो टुंग्याउन प्रधानमन्त्रीलाई पौडेल पक्षको दवाव

गठबन्धन दलका शीर्ष तहमा मन्त्रालय बाँडफाँडबारे छलफल भइरहेका बेला पौडेल पक्षले पनि पार्टीले लिने मन्त्रालयको छिटो टुंगो लगाउन दवाव दिने निर्णय गरेको हो ।

नेपाली कांग्रेस महाधिवेशनः सकसमा पौडेल समूह, सभापतिकाे साझा उम्मेदवार छान्नै कठीन

संस्थापनबाट देउवा र निधि उम्मेदवार हुने निश्चित देखिएका समयमा संस्थापन ईतर पक्षमा भने सभापतिको उम्मेदवार टुंगो लगाउनै हम्मेहम्मे परेको छ । १३ औं महाधिवेशनमा देउवासँग पराजीत हुनुभएका रामचन्द्र पौडेलले एक

सर्लाहीमा कांग्रेसको वडा अधिवेशन अनिश्चित

वडा समितिबाट सिफारिस नभइकन गएको नाम समेटेर नयाँ क्रियाशील सदस्यको नामावली आएको कांग्रेसका स्थानीय नेताहरूको भनाइ छ ।

गगन थापाले गरे कांग्रेस महामन्त्रीमा उम्मेदवारीको घोषणा

नेता थापाले भन्नुभयो, ‘मैले योभन्दा अघिल्लो महाधिवेशनमा महामन्त्रीमा प्रतिष्पर्धा गरेँ । मेरो वडाका अग्रज र मेरो साथीहरूको बीचमा गौरवका साथ १४ औं अधिवेशनमा म नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी घोषणा गर्छु

कावु बाहिरको परिस्थिति आए वडा अधिवेशन सार्ने अधिकार निर्वाचन अधिकृतलाई दिने कांग्रेसको तयारी

काठमाडौं । नेपाली कांग्रेसले कावु बाहिरको परिस्थितिमा वडा अधिवेशनबारे निर्णय गर्ने अधिकार सम्बन्धित निर्वाचन अधिकृतलाई दिने तयारी गरेको छ । कांग्रेसले बाढी, पहिरो लगायत प्राकृतिक प्रकोपका कारण परिस्थिति नियन्त्रण बाहिर