Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


‘पार्टी र सरकारबीचको सम्बन्ध सुधार्न’ कांग्रेसका यी तीन नेता भारत जाँदै

भारतीय जनता पार्टीका वैदेशिक मामिला विभाग प्रमुख विजय चौंथाइवालेको निमन्त्रणामा भारत जान लागेको प्रतिनिधिमण्डलमा नेताहरू उदयशमशेर जबरा र अजय चौरसियासमेत रहनु भएको छ ।

बालुवाटारमा कांग्रेसको पदाधिकारी बैठक, पौडेलले दुई र सिटौलाले एक मन्त्री पाउने

बैठकमा पार्टी सभापति समेत रहनुभएका प्रधानमन्त्री शेरवहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालगायत नेता सहभगी हुनुहुन्छ ।

प्रकाशमानको आक्रोश– हामी सधैं झोला बोक्न मात्रै हो ?

नेता सिंहले भन्नुभयो, ‘अहिलेसम्म काठमाडौंबाट को पार्टी सभापति भएको छ ? के हामी सधैं झोला मात्रै बोकेर हिँड्नुपर्ने ?’

कांग्रेसबाट बडु, रिजाल, चौधरी र भुषाल मन्त्री बन्ने सम्भावना, उमेश श्रेष्ठको मन्त्री पद धरापमा

काठमाडौं । शेरबहादुर देउवा प्रधानमन्त्री भएको ८४ दिनमा सत्ता गठबन्धन दलबीच मन्त्रालय बाँडफाडमा सहमति भएपछि मन्त्रिपरिषद् विस्तार हुने सम्भावना बढेको छ । सत्ता गठबन्धन दलबीच मन्त्रालय भागबन्डा मिलेपछि मन्त्रिपरिषद् विस्तारको

१३ जिल्लाको अधिवेशन कात्तिक पहिलो साता गर्ने कांग्रेसको तयारी

क्रियाशील सदस्यता छानविन समितिले १३ जिल्लामध्ये १० जिल्लाको क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान गरिसकेको जनाएको छ ।

कांग्रेस : महाधिवेशन प्रतिनिधिमा पराजितले पनि जिल्ला सभापति बाहेकका पदमा उम्मेदवार हुन पाउने

ग्रेसले महाधिवेशन प्रतिनिधिमा पराजितहरूले जिल्ला कार्यसमितिमा उम्मेदवारी दिने व्यवस्थालाई प्रस्ट पारेको छ ।

कांग्रेसको महाधिवेशन तालिका फेरि प्रभावित

हिमाली जिल्ला मध्ये सिन्धुपाल्चोक र रसुवामा विवाद छ । सिन्धुपाल्चोकमा दुई वडाको अधिवेशन नै भएको छैन ।

कांग्रेस दोलखाको सभापतिमा बर्मा लामा विजयी, देउवाको उम्मेद्वार तेस्रो

काठमाडौं । नेपाली कांग्रेस दोलखाको सभापतिमा बर्मा लामा निर्वाचित हुनुभएको छ । सोमबार भएको दोस्रो चरणको निर्वाचनमा बर्माले ८७७ मत ल्याएर निर्वाचित हुनुभएको हो । बर्मा वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट

कांग्रेसमा पुस्तान्तरण : सहज छैन, असम्भव पनि हैन

आइतबार सम्पन्न निर्वाचनबाट काठमाडौं महानगर समितिको उपसभापतिमा विजयी सुशीला ढकाल, युवाहरूले पार्टीप्रति निष्ठावान नेतृत्व चाहेको बताउनुहुन्छ ।

कांग्रेसका तीन नेताबीच भेटघाट, महाधिवेशन र सामयिक विषयमा छलफल

निधिनिवास बानेश्वरमा भएको छलफलमा महाधिवेशनको रणनीति, सहमतिमा नेतृत्व चयन, सरकारको भूमिका लगायतका विषयमा केन्द्रित रहेको हो ।