अक्कल कुँवर र सानु माली (इमेज) काठमाडौं, साउन १३ । पार्टीका पूर्वसहमहामन्त्रीसहित तीनजनालाई कारबाही गर्ने नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको निर्णयले पार्टीभित्र तीव्र असन्तुष्टि बढेको छ । महामन्त्रीसहित पार्टीका प्रभावशाली
काठमाडौं, साउन १३ । पूर्वमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वमहामन्त्री सुनीलबहादुर थापासहित राप्रपाका २१ जना केन्द्रीय सदस्य नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । मंगलबार कांग्रेस मुख्यालय सानेपामा आयोजित कार्याक्रममा
पोखरा, साउन १२ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गण्डकी प्रदेशसभाको सोमबारको बैठक अवरुद्ध गरेको छ । असार २३ गते दर्ता गराएको संकल्प प्रस्ताव बैठकको कार्यसूचीमा राख्न माग गर्दै कांग्रेसले
काठमाडौं, साउन १२ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोभिड–१९ को सबल व्यवस्थापन र जनताको जीवनरक्षा गर्न माग गर्दै युवाहरुले गरेको सत्याग्रहमा ऐक्यबद्धता जनाएको छ । काठमाडौंको वसन्तपुरमा सत्याग्रह बसेका
पोखरा, साउन १२ । पोखरा महानगरपालिकामा अनियमितता भएको भन्दै नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरुले महानगरपालिकाको काम–कारबाहीमा असन्तुष्टि जनाएका छन् । सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस सचेतक एवं पोखरा–९ का वडाध्यक्ष
रोमन आचार्य र भरत केसी (इमेज) काठमाडौं, साउन १० । रिक्त रहेका संवैधानिक आयोगहरुलाई पूर्णता दिन संवैधानिक परिषद्का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र परिषद्का सदस्य अर्थात् विपक्षी दलका
काठमाडौं, साउन १० । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकार र सत्तारुढ दलका कारण मुलुक दुर्घटनामा जाने खतरा बढेको दाबी गर्नुभएको छ । नेपाली कांग्रेस तरुण विभागका
रोमन आचार्य र भरत केसी (इमेज) काठमाडौं, साउन ८ । आसन्न १४औं महाधिवेशनले नेपाली कांग्रेसभित्र आन्तरिक ऊर्जा बलियो बनाउने अपेक्षा छ । राष्ट्रियता, लोकतन्त्र र समाजवादको मूल सिद्धान्त बिरानो बन्दै
काठमाडौं, साउन ८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १२० दिन लामो बन्दाबन्दी खुलेपछि बिहीबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर कोरोनाभाइरस संक्रमण र बाढी–पहिरोका सम्बन्धमा ध्यानाकर्षण गराउनुभएको छ
अक्कल कुँवर र लक्ष्मणमान डंगोल (इमेज) काठमाडौं, साउन ६ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालाको आज ३८औं स्मृति दिवस । कांग्रेस र उसका भ्रातृसंगठनले हरेक