सोमबार कोटेश्वरस्थित माधवकुमार नेपालको घरमा भएको विपक्षी गठबन्धनको बैठकपछि सञ्चारकर्मीसँगको प्रतिक्रिया दिँदै एमाले नेता रघुजी पन्तले पार्टी फुटाएर आफूहरू सरकारमा नजाने बताउनुभयो ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई जनै खटिरा आएको छ । शनिबार उनको सचिवाललयले प्रेस विज्ञप्ति जारी गर्दै जनै खटिरा आएको जानकारी दिएको हो ।
हिजो झण्डै ७ घण्टा बसेको कार्यदलको बैठक सहमतिनजिक पुगेको नेताहरूले बताएका थिए । उनीहरूले केही भाषिक त्रुटीहरू सच्याएर शनिबार सार्वजनिक गर्ने बताएका थिए ।
एमाले एकताका लागि नेपाल र ओलीपक्षका नेताहरूको कार्यदलले सहमतिको प्रारुप लगभग तयार भएको अन्तिम चरणमा पुगेको बताइरहेको बेला नेपाल र दाहालबिच भएको भेटलाई अर्थपूण रूपमा हेरिएको छ ।
काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि गठन भएको कार्यदलको बैठक आज पनि बस्दै छ । १० दिनदेखि लगातार छलफलमा रहेको नेकपा एमालेको कार्यदलले विवाद समाधानका लागि सहमति नजिक पुगेको
काठमाडौं, असार २४ । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले संसद पुनःस्थापनालाई अनिवार्य शर्त बनाउन वार्तामा बसेका नेताहरुसँग आग्रह गर्नुभएको छ । पार्टीभित्र अध्यक्ष केपी ओली र नेता माधव नेपाल पक्षबीचको
उहाँले भन्नुभयो, ‘छलफलमा उठेका विषयमा तुरुन्तै टुङ्गो नलागे पनि समस्या समाधानको दिशामा अघि बढ्ने सहमतिका साथ आजको बैठक सकिएको छ ।’
तर, नेपाल पक्षले ओलीले दिएको अल्टिमेटमलाई नटेरी टारिदिएपछि एमालेको आन्तरिक रडाको नयाँ चरणमा प्रवेश गरेको छ । ओलीले हस्ताक्षर फिर्ता नलिनेहरू एमाले नरहने चेतावनीसमेत दिइसक्नुभएको छ ।
काठमाडौं, असार २० । नेकपा एमालेमा एकता प्रक्रिया झन् पेचिलो बनेको छ । आफ्नो पक्षलाई एकलौटी रुपमा पेलेर निर्णय गर्न थालेपछि अध्यक्ष केपी ओलीसँग रुष्ट बन्नुभएका माधव नेपालसँग दुबै पक्षका
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरूलाई निर्वाचनको तयारीमा जुट्न निर्देशन दिनुभएको हो ।