एमाले वरिष्ठ नेता माधवकुमार नेपाल आफ्ना पक्षका नेता तथा सांसदहरू लिएर नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए । यसअघि २०५४ सालमा नेपाल महासचिव रहँदा वामदेव गौतमको नेतृत्वमा एमाले
पत्रअनुसार कारबाही गर्न नमिल्ने तर्क गर्दै नेपाल पक्षमा १४ जना सांसदहरुले बुधबार अपराह्न सिंहदरबारस्थित संसद सचिवालयमा महासचिव डा. भरतराज गौतमलाई निवेदन बुझाएका हुन ।
प्रदेश प्रमुख विष्णु प्रसाईं गृहजिल्ला झापाबाट फर्किए लगतै मुख्यमन्त्री पौडेलले राजीनामा दिने सहमति भएको छ । १ सय १० सदस्य रहेको बागमती प्रदेशमा ५६ सांसद्सहित एमाले स्पष्ट बहुमतमा छ ।
बुधबार निर्वाचन आयोगमा नयाँ दल नेकपा एमाले समाजवादी दर्ताको लागि आवेदन दिएपछि सञ्चारकर्मीसँगको प्रतिक्रियामा आचार्यले पार्टी एकताका लाग ओलीसँगको औपचारिक वार्ता अब सकिएको बताउनुभयो ।
नेपाल अध्यक्ष र झलनाथ खनाल वरिष्ठ नेता रहेको एमाले समाजवादीलाई तत्कालीन नेकपा एमालेका ५८ जना केन्द्रीय कमिटी सदस्य र प्रतिनिधि र राष्ट्रिय सभाका गरी ३१ जना सांसदको साथ रहेको छ
काठमाडौं, भदौं २ । नेकपा एमाले विधिवत रुपमा विभाजित भएको छ । नेता माधव नेपालले नेकपा एमाले समाजवादी नामको दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएसँगै एमाले विभाजित बनेको हो
चारदोबाटोमा भएको विरोध प्रदर्शनमा सहभागी युवा विद्यार्थीले नेकपा एमाले जिन्दावाद, अध्यादेश चाहिँदैन, पार्टी फुटाउन पाइँदैन, देउवा सरकार मुर्दावाद लगायतका नारा लगाएका थिए ।
पार्टीको ह्वीप विपरीत अघिल्लो सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने विमला खत्री वली र वर्तमान सरकारका विना विभागीयमन्त्री अजय शाहीलाई पार्टीले कारबाही गरेको पत्र एमालेले सभामुखलाई बुझाएको छ ।
यसअघि संसदीय दलका नेता रहेको मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट राजीनामा दिनुभएको थियो । शाक्य अब बागमती प्रदेशको मुख्यमन्त्री बन्ने नेताहरूले बताएका छन् ।
एकपक्षीय बैठक बसेर कारबाही गर्ने अधिकार नभएको पत्रमा लेखिएको छ । कारबाही प्रक्रिया अवैधानिक भएको भन्दै नेपाल समूह संसद् सचिवालय गएको हो ।