१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


सरकारले घोषणा गरेका नयाँ र लोकप्रिय कार्यक्रमहरू (पूर्णपाठ)

त्यस्तै, विभिन्न कारणले विगत लामो समय देखि बन्द हुँदै आएका उद्योगहरु पुनः सञ्चालनमा ल्याइने भएको छ । सरकारले संघ प्रदेश र स्थानीय तहको अधिकार सम्बन्धी कार्यविस्तृत प्रतिवेदन पुनरावलोकन गर्ने घोषणा

नागरिकता विधेयकलाई छिट्टै टुंगोमा पुर्याउने सरकारी तयारी, राहदानी सहजै दिने प्रतिबद्धता

सरकारले अदालतको आदेश र फैसला प्राथमिकताका साथ कार्यान्वयन गर्ने नीति लिएको छ । अन्तर्राष्ट्रिय महासन्धी तथा सन्धी सम्झौतामा नेपालले जनाएको प्रतिबद्धताबाट सिर्जित दायित्व पूरा गर्ने सरकारले जनाएको छ ।

फाप्ला र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंशशाला सरकारले बनाउने

मंगलबार संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंशगाला निर्माणको काम अघि बढाउने बताउनुभयो ।

२२ हजार २ सय हेक्टर क्षेत्रमा सिंचाइ पुर्‍याइने, वैज्ञानिक विधिबाट जग्गाको मूल्य निर्धारण गरिने

थप ९० किलोमिटर थप तटबन्ध निर्माण गर्दै विपद् व्यवस्थापन गरिने उहाँले बताउनुभयो । हिमताल विस्फोटको जोखिम अध्ययन गर्न हिमतालमा रहेको पानीको सतह घटाइने र तल्लो तटीय क्षेत्रमा पूर्वसूचना प्रणालीको व्यवस्था

बन्द भएका उद्योगहरू पुनः सञ्चालनमा ल्याइने

आर्थि विकास र गरिबी निवारणका लागि उद्यमशीलतामा प्रवर्द्धन गरिने उहाँले बताउनुभयो । समान प्रकृति र उदेश्य भएका सहकारी कोषलाई एउटैमा गाभ्ने नीति पनि सरकारले लिएको छ ।

सरकारको नीति तथा कार्यक्रम आज

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम आज ल्याउने भएको छ । राष्ट्रपति बिद्यादेवी भण्डारीले आज अपरान्ह ४ बजे सरकारको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा

नीति तथा कार्यक्रममा नेपाली उत्पादन प्रवद्र्धनमा ध्यान दिने : गगन थापा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपाली उत्पादनको प्रवद्र्धनमा ध्यान दिइने बताउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष

सरकारको नीति तथा कार्यक्रम जेठ ७ गते प्रस्तुत गर्ने

उहाँले सवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट ल्याउनुपर्ने भएकाले राष्ट्रपतिले संसद अधिवेशन जेठ ३ गतेलाई आह्वान गर्नुभएको थियो । सरकारको नीति तथा कार्यक्रमको संशोधन र छलफल ८ देखि ११

व्यापार घाटा घटाउने नीति र कार्यक्रम बनाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री देउवाले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन र सम्भावना भएका क्षेत्रमा लगानी बढाउने गरी अघि बढ्न पनि निर्देशन दिनुभयो ।

नगरपालिकाको नीति तथा कार्यक्रमः धुलिखेल नगर, धुवाँ मुक्त शहर

यस्तै धुलिखेल नगर, धुँवा मुक्त शहर कार्यक्रम अन्तर्गत दाउरा बालेर खाना बनाउने घर परिवारमा दाउरा प्रतिस्थापन गरी वैकल्पिक उर्जा प्रवद्र्धन गर्न विद्युतीय चुलो वितरण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ