१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम पारित

काठमाडौं । संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाले सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि प्रश्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले सकरारले

राष्ट्रिय सभामा नीति तथा कार्यक्रममाथि छलफल, उत्पादन वृद्धिमा जोड दिन सुझाव

त्यस्तै राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले सरकारले ल्याएको नीति तथा कार्यक्रम अन्योलग्रस्त रहेको बताउनुभयो । उहाँले अहिलेको नीति तथा कार्यक्रमलाई कुहिरोको कागको संज्ञा दिँदै निजीकरणलाई प्राथमिकतामा राखेकोले अर्थतन्त्र गम्भीरतातर्फ गएको

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १६ गते प्रस्तुत हुने

हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १६ गते आउने भएको छ । प्रदेशसभा सचिवालयमा बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नीति तथा कार्यक्रम जेठ १६ गते ल्याउने सहमति

नीति तथा कार्यक्रममाथिको छलफल : सांसदहरूको जोड आत्मनिर्भर अर्थतन्त्रमा

सांसद भीमबहादुर रावलले स्वदेशी कच्चापदार्थको आधारमा उद्योगको विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले विषादीको परीक्षण नगरी विदेशबाट खाद्यवस्तुको आयात गरिने छैन भनेर संशोधन गर्नुपर्ने माग राख्नुभयो ।

१४५ बुँदे नीति तथा कार्यक्रमका ९१ बुँदामा संशोधन प्रस्तावको सूचना पेश

६५ पृष्ठमा १ सय ४५ बुँदामा समेटिएको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा विभिन्न राजनीतिक दलका ६ सांसदले ८१ बुँदामा र राष्ट्रियसभाका ५ सांसदले १० बुँदामा संशोधन प्रस्तावको सूचना पेश गरेका हुन्

राष्ट्रिय सभामा नीति तथा कार्यक्रमाथि छलफल, कसले के भने ?

त्यस्तै राष्ट्रियसभा सदस्य तुलप्रसाद विश्वकर्माले नीति तथा कार्यक्रममा धेरै पक्षहरू समेटिएको बताउनुभयो । उहाँले नीति तथा कार्यक्रममा नेपाल र भारतको सम्बन्ध सुमधुरभनिएपनि भनिएजस्तो नभएको बताउनुभयो ।

नीति कार्यक्रम चास्नीमा नडुबाएको जेरी जस्तो छ : ओली

काठमाडौंं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको जेरी जस्तो भएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारको आगामी वर्षको

बिहीबारको प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुने

संघीय संसदका महासचिव डा. भरतराज गौतमद्वारा सार्वजनिक प्रतिनिधिसभाको सम्भावित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७९/२०८० को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

नीति तथा कार्यक्रमले मुलुकको विद्यमान समस्याको समाधान गर्न सक्दैन : पूर्वअर्थमन्त्री पौडेल

काठमाडौं । नेकपा(एमाले)का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमले मुलुकको विद्यमान समस्याको समाधान गर्न नसक्ने बताउनुभएको छ । बुधबार उपाध्यक्ष

राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित, नीति तथा कार्यक्रमको छलफलका लागि दुई दिनको समय

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएकोमा राष्ट्रपति विद्यादेबि भण्डारीप्रति धन्यवाद दिएको छ । राष्ट्रपति भण्डारीले संघीय संसदको संयुक्त सदनमा सरकारको आगामी