Logo १५ श्रावण २०८३, शुक्रबार | Sat Aug 1 2026


इनार सफा गर्ने क्रममा दाङमा २ जनाको मृत्यु

काठमाडौं । दाङमा इनार सफा गर्न इनारभित्र पसेका दुई जनाको निसासिएर मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँका मुकेश विक र सोही ठाउँका यामबहादुर नेपालीको इनारभित्र निसासिएर मृत्यु भएको हो