Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


मन्त्रालय भन्छ, ‘अहिलेकै अवस्थामा निषेधाज्ञा खुकुलो बनाउनु घातक’

मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले दिनहुँ परीक्षण गरिएका मध्ये २५ देखि ३० प्रतिशत व्यक्तिमा संक्रमण देखिएकाले अहिले नै निषेधाज्ञा खुकुलो बनाउन नहुने बताउनुभयो ।

निषेधाज्ञा तत्काल खुकुलो बनाउने अवस्था छैन् : स्वास्थ्य मन्त्रालय

काठमाडौं, जेठ २७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिम कायमै रहेकाले हाल जारी निषेधाज्ञा खुकुलो बनाउने अवस्था नरहेको जनाएको छ । सरकारले कोरोना संक्रमणलाई नियन्त्रण गर्न डेढ महिनादेखि

निषेधाज्ञाका समयमा २ सय लैङ्गिक हिंसा

काठमाडौं । कोरोना सङ्क्रमणका कारण सरकारले गरेको निशेषधाज्ञाको एक महिनाको समयमा देशभर २०० लैङ्गिक हिंसाका घटना घटेका छन् । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमणका

निषेधाज्ञाका कारण समयमै कर बुझाउने अवस्था छैन् : निजी क्षेत्र

काठमाडौं, जेठ २६ । तीन वटा व्यावसायिक संस्थाले निषेधाज्ञाको समयमा मासिक रुपमा कर बुझाउसक्ने अवस्था नरहेको भन्दै कर बुझाउन नसकेकाहरुलाई जरिवाना नलगाउन आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ,

धनकुटामा असार ३ गतेसम्म निषेधाज्ञा थप

यसअघि जारी गरिएको निषेधाज्ञा बुधबार राति १२ बजे सकिने भएपछि निषेधाज्ञा थप गरिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले जानकारी दिनुभयो ।

अहिले नै निषेधाज्ञा खुकुलो बनाउनु जायज हो ? (अन्तर्वार्ता)

आर्थिक वर्षको अन्त्यमा संक्रमितको संख्या घटेकाले निषेधाज्ञा खुकुलो बनाउने सरकारको तयारी रहे पनि संक्रमणको जोखिम भने कायमै रहेको विज्ञहरूले बताउँदै आएका छन् ।

सर्लाहीमा जेठ ३१ गतेसम्म निषेधाज्ञा थप

सर्लाही । सर्लाहीमा कोरोना संक्रमण दर नघटेपछि पाँचौ पटक निषेधाज्ञा जारी गरीएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले यही जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गरेको हो । कोरोना संक्रमण पूर्णरुपमा

दाङमा एक साता निषेधाज्ञा थपियो

दाङ, जेठ २५ । दाङ जिल्लामा निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । जिल्ला कोरोना नियन्त्रण व्यवस्थापन समितिको मंगलबार घोराहीमा बसेको बैठकले निषेधाज्ञालाई केही खुकुलो बनाउँदै असार १ गतेसम्म

निषेधाज्ञामा पनि सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा विकास निर्माणको काम रोकिएन, विपन्नलाई राहत

किरण थापासिन्धुपाल्चोक । कोरोना कहरकाबीच पनि सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले विकास निमार्णलाई निरन्तरता दिएको छ । गाउँपालिकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विकास निमार्णका कामलाई तीव्रता दिएको हो । गाँउपालिकामा भित्र सडक,

निषेधाज्ञा उल्लंघन गरेको भन्दै भाटभटेनीलाई ४ लाख जरिवाना

काठमाडौं, जेठ २४ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको उल्लंघन गरेको आरोपमा भाटभटेनी सुपर मार्केटलाई ४ लाख रुपैयाँ जरिवाना तिराउने आदेश भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले