गठबन्धनकै कारण अघिल्लो निर्वाचनभन्दा शक्ति बढाउन सफल माओवादी केन्द्र चुनावी परिणामपछि थप मोलतोलको हैसियतमा पुगेको छ । पार्टीभित्रका एकाध बाहेक माओवादी केन्द्रको पार्टी पंक्ति चुनावी तालमेल सफल भएको कारण गठबन्धनको
उहाँले नेपाल एक चीन नीतिमा छ कि छैन भनेर प्रधानमन्त्री देउवासँग जवाफ माग गर्नुभयो । ओलीले भारतले मिचेको भूमि फिर्ता ल्याउने कार्यक्रम नराखेको भन्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको हो
स्थानीय तहका जनप्रतिनिधिले कार्यभार नसम्हालेका कारण नयाँ नागरिकता र नागरिकताको प्रतिलिपि बनाउन आउने सेवाग्राही कम भएको जिल्ला प्रशासन कार्यालय काठमाडौका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेल बताउनुहुन्छ ।
निर्वाचनको समयमा अवान्छित गतिविधि नहोस् र मतदातालाई प्रभावमा पार्न कसैले पनि नसकुन् भनेर आयोगले सरकारी पदाधिकारी, उम्मेदवार, प्रतिनिधि, सञ्चारमाध्यम र मतदाता सम्पूर्णका लागि आचारसंहिता लागू गर्ने गर्छ ।
चार महिनाअघि गठन भएको नागरिक उन्मुक्ति पार्टी भने चौथो शक्ति बनेको छ । उसले कैलाली जिल्लामा मात्रै ४ वटा स्थानीय तहमा प्रमुख र अध्यक्षमा जित हासिल गरेको छ भने तीन
३ नगरपालिका र ४ गाउँपालिका गरी ७ स्थानीय तह रहेको जिल्लामा कुल ३ सय ८४ जनप्रतिनिधि चुनिएकोमा ३५ प्रतिशत अर्थात् प्रमुख र उपप्रमुखसहित नेपाली कांग्रेसबाट १ सय ७४ जनप्रतिनिधि चुनिएका
विभिन्न वृत्त मातहतमा रही काम गरेका म्यादी प्रहरीलाई प्रहरी वृत्तका प्रमुखहरूले प्रमाणपत्रले सम्मान गरेर बिदा गरे । छोटो समय भए पनि देशको सेवा गर्न पाएकोमा खुशी लागेको उनीहरूको भनाइ छ
उप–प्रमुख, उपाध्यक्ष तथा वडाध्यक्ष, महिला सदस्य, दलित सदस्य र खुला सदस्यहरूलाई भने प्रमुख वा अध्यक्षले सपथ ग्रहण गराउनेछन् ।
बैठकमा गृहमन्त्री खाँणले निर्वाचनको महत्वलाई बुझेर जनतालाई सहज ढंगले मतदान केन्द्रमा सुरक्षा दिनु चुनौतिपूर्ण रहेको बताउनुभयो । निर्वाचनको दिन मतपत्र र मतपेटिकाको सुरक्षा दिने विषय झनै चुनौतिपूर्ण रहेको निष्कर्ष निकाल्दै
जसमध्ये प्रमुखमा १७४, उपप्रमुखमा १७४, अध्यक्षमा ३९६, उपाध्यक्षमा ३९६, वडाअध्यक्षमा ५ हजार ६५९, महिला सदस्यमा ५ हजार ६५३ जना उम्मेदवार निर्वाचित भइसकेका छन् ।