Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


उपनिर्वाचनमा महिला उम्मेदवार हुने गरी मनोनयन पत्र पेश गर्न आयोगको निर्देशन

काठमाडौँ । आगामी मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनमा महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेश गर्न राजनीतिक दलहरुलाई निर्वाचन आयोगले निर्देशन दिएको छ । असोज ३० गते बसेको आयोगको बैठकले

निर्वाचन आयोगले ४१ दल खारेज गर्दै

काठमाडौं । निर्वाचन आयोगले ४१ राजनीतिक दलको खारेजीको प्रक्रिया सुरु गरेको जनाएको छ । आयोगले केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचन नगर्ने तथा लेखा परीक्षण प्रतिवेदन नबुझाउने र बुझाए पनि सार्वजनिक

राष्ट्रपति पौडेलसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । निर्वाचन आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ । शुक्रबार निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि २ हजार ४७ मतदाताको नामावली स्वीकृत

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राष्ट्रिय सभा निर्वाचन प्रयोजनका

राष्ट्रिय सभा निर्वाचनका लागि १२ वटा दलले दिए दर्ताको निवेदन

काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि १२ वटा दलले दर्ताको निवेदन दिएका छन् । निर्वाचन आयोगले दल दर्ताका लागि आजसम्मको समय दिएकोमा १२ वटा दलले

राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता मंसिर २४ देखि २९ गतेसम्म

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले माग ११ गते सो निर्वाचनको मिति घोषणा गरेपछि निर्वाचन आयोगले मंसिर २२ गते दल दर्तासम्बन्धि सूचना प्रकाशित

आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाताको मतभार तोक्यो

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिने मतदाताहरूको नयाँ मतभार तोकेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बुधबार बसेको आयोगको बैठकले प्रदेश सभा सदस्यको मतभार ५३

आयोगद्धारा निर्वाचनसम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा पास

काठमाडौं । निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरुले कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउनुपर्ने कानूनी व्यवस्था गर्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले निर्वाचनसम्बन्धी कानूनलाई संशोधन र

जिल्ला निर्वाचन कार्यालयहरु खारेज नगर्ने कुरामा सबै राजनीतिक दलहरु एक ठाउँमा हुनुहुन्छ : आयोग

काठमाडौं । निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयहरु खारेज गर्ने सरकारको प्रस्तावप्रति सबै राजनीतिक दलहरुले असहमति प्रकट गरेको बताएको छ । शुक्रबार निर्वाचन आयोगमा बसेको सर्वदलीय बैठकमा नेताहरुले जिल्ला निर्वाचन कार्यालयहरु

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णयबारे आयोगले बोलायो सर्वदलिय बैठक

काठमाडौं । निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णयबारे शुक्रवार सर्वदलिय छलफल गर्ने भएको छ । संविधान विपरित जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारी निर्णयका सम्बन्धमा आयोगले संसद