अक्कल कुँवरकाठमाडौं । सरकारले २०७८ बैशाख १७ र २७ गरी दुई चरणमा निर्वाचन हुने मिति घोषणा गरे पनि निर्वाचन हुने वा नहुने अझै अन्योल छ । प्रतिनिधिसभा विघटनविरुद्ध अदालतमा विचाराधीन
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका ओली समूहका नेता ईश्वर पोखरेलले दाहाल–नेपाल समूहसँग दुई शर्तमा मात्र पार्टी एकतालाई कायम राख्न सक्ने बताउनुभएको छ । उपत्यकामा माघ २३ गते गर्न लागिएको
काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध नेकपाको दाहाल–नेपाल समूहले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दैछ । आज पत्रकार सम्मेलन गरेर दाहाल–नेपाल समूहले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न लागेको हो । निर्वाचन आयोगले
काठमाडौं, माघ १२ । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनलाई मान्यता नदिने निर्णय गरेको छ । नेकपाको निर्णयहरु दुबै अध्यक्षको संयुक्त बैठक तथा महासचिवको माइन्यूटमा गरिएको हुनुपर्ने व्यवस्था विधानमा
काठमाडौं । नेकपाका दुई पक्षले अलग–अलग ढंगले पार्टीमा गरेको फेरबदललाई निर्वाचन आयोगले पुनः अस्वीकार गर्ने भएको छ । दलको विधानलाई आधार मानेर सोधिएका सवालमा दुवै पक्षले दिएको जवाफप्रति आयोग सन्तुष्ट हुन
सुनसरी । प्रतिनिधि सभा विघटनको विरोधमा नेकपाको दाहाल–नेपाल समूहले सुनसरीको धरानमा शक्ति प्रदर्शन गरेको छ । शनिबार धरान उपमहानगरपालिकाको २० वटै वडाबाट निस्किएको विरोध ¥याली भानु चोकमा पुगेर सभामा परिणत
काठमाडौं, माघ ७ । निर्वाचन आयोगका पूर्वप्रमुखआयुक्त भोजराज पोखरेलले प्रधानमन्त्री केपी ओलीले बैशाखमा निर्वाचन गर्ने भन्दै संसद विघटन गरे पनि तोकिएको मितिमा निर्वाचन नै नहुने दाबी गर्नुभएको छ । प्रजातान्त्रिक
काठमाडौं । पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले निर्वाचन आयोगले निर्वाचनको तयारी रोक्नुपर्ने कुनै अवस्था नरहेको बताउनुभएको छ । ६ महिना भित्र निर्वाचन गराउनैपर्ने अवस्था भएकाले आयोगले निर्वाचनको तयारी जारी
काठमाडौं, माघ ५ । निर्वाचन आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आयोगका तर्फबाट प्रतिवेदन बुझाएको जानकारी दिनुभयो । योसँगै आयोगले सरकारले आगामी
काठमाडौं, माघ ४ । निर्वाचन आयोगले मध्यावधि निर्वाचनको लागि माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने प्रस्ताव गरेको छ । राजनीतिक दलसंगको आइतबार भएको छलफलमा आयोगले मतदाता नामावलीसम्बन्धि प्रस्तावित कार्यक्रमअन्र्तगत