Logo १ आश्विन २०८२, बुधबार | Thu Sep 18 2025


मिति घोषणा भएकै दिन आयोगले सुरु गर्‍यो निर्वाचन प्रक्रिया

सरकारले आगामी वैशाख ३० गते सम्पन्न गर्नेगरी चुनावको मिति घोषणा गरेकै दिन आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत आवश्यक भवन, सवारी साधन तथा फर्निचरसहितका साधनको स्थानीय तहसँग विवरणका लागि

निर्वाचन आयोगद्वारा मतपत्र डिजाइनका लागि दरखास्त आह्वान

काठमाडौं । निर्वाचन आयोगले आसन्न निर्वाचनलाई लक्षित गरी मतपत्र डिजाइनका लागि दरखास्त आह्वान गरेको छ । आयोगले आज सार्वजनिक सूचना प्रकाशित गरेर मतपत्र, लोगो, निर्वाचन चिह्न तथा निर्वाचन शिक्षा तथा

एकै चरणमा स्थानीय तह निर्वाचन गर्न १२ अर्ब आवश्यकपर्छ : आयोग

काठमाडौं, माघ १८ । निर्वाचन आयोगले एकै चरणमा स्थानीय तह निर्वाचन गर्न १२ अर्ब रुपैयाँ आवश्यक पर्ने जनाएको छ । आगामी जेठ ४ गते स्थानीय तह निर्वाचन गर्ने प्रस्ताव गरेसँगै

प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल जारी, निर्वाचनको मिति तोक्नेबारे परामर्श

काठमाडौं, माघ १८ । प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्वाचन आयोगका पदाधिकारीबीच छलफल भइरहेको छ । प्रधानमन्त्री निवास बालुवाटरमा जारी छलफलमा स्थानीय तहको निर्वाचनको मितिबारे कुराकानी भइरहेको छ । आयोगले यसअघि नै

एमालेले निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दवाव दिने

पार्टीले स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न दवाव दिन देशव्यापी अभियान चलाउनका लागि जनसंगठनलाई निर्देशन दिने निर्णय पनि गरेको छ ।

प्रधानमन्त्री देउवा निर्वाचन सार्ने कि आयोगको मितिमा गराउने दुविधामा

काठमाडौं, माघ १४ । स्थानीय तहको चुनाव आगामी बैशाखमै सम्पन्न हुन्छ या सरकारले कानून संसोधनमार्फत चुनावको तिथि पर धकेल्छ भन्ने विषयले राजनीतिमा नयाँ तरंग पैदा गरेको छ । राष्ट्रपति, निर्वाचन

सरकारले तोक्ने तिथिको पर्खाइमा निर्वाचन आयोग

काठमाडौं, माघ १२ । निर्वाचन आयोगसँगै प्रमुख प्रतिपक्षी एमाले, सत्तारुढ दल नेपाली कांग्रेसको शेखर कोइराला गुट आगामी बैशाखमा स्थानीय तहको निर्वाचन हुनुपर्ने पक्षमा छन् । आयोगले बैशाखमा चुनावका लागि कुनै

तत्काल स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न सरकारलाई आयोगको आग्रह

काठमाडौं, माघ ११ । निर्वाचन आयोगले तत्काल स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न सरकारलाई आग्रह गरेको छ । यसअघि सर्वदलीय बैठक डाकेर निर्वाचनबारे छलफल गरेको आयोगले सरकारले वैशाखका निर्वाचन नगर्ने

राष्ट्रियसभामा रिक्त हुने १९ पदका लागि भोलि निर्वाचन हुँदै

काठमाडौं । राष्ट्रिय सभातर्फ २० फागुनबाट रिक्त हुने १९ पदमा भोलि निर्वाचन हुँदैछ । ती पदमा ४३ जनाको उम्मेदवारी परेको छ । राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका पाँच दल

ढिला नगरी स्थानीय तह निर्वाचनको मिति तोक्न सरकारलाई आयोगको आग्रह

काठमाडौं, माघ ९ । निर्वाचन आयोगले निर्वाचनको मिति तोकेर स्थानीय तहलाई पूर्ण गराउनु पर्ने जिम्मेवारी सरकारको भएको बताएको छ । स्थानीय तहको पदावधि सकिन लागेकाले आगामी जेठ पाँच गते भन्दा