Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


निर्वाचनकाे समयमा एक हप्ता सार्वजनिक बिदा हुने

काठमाडौँ । निर्वाचन आयोगले आमनिर्वाचनका लागि तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ । आयोगले सरकारलाई पत्राचार गर्दै फागुन २१ गते हुने चुनावका लागि फागुन २०, २१ र २२

निर्वाचनको वातावरण बिथोलिने अवस्था बन्दैनः रामप्रसाद भण्डारी

काठमाडाैं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएकै समयमा निर्वाचन हुने भएकोले ढुक्क भएर तयारीमा लाग्न आग्रह गर्नुभएको छ ।गोरखापत्र संस्थानले आईतवार आयोजना गरेको कार्यक्रममा उहाँले केही

‘आयोगले निर्वाचनलाई मितव्ययी बनाउँदै लगेको छ’

काठमाडाैं ।निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पछिल्लो समय निर्वाचनलाई आयोगले मितव्ययी बनाउँदै लगेको बताउनुभएको छ । आयोगले सोमवार आयोजना गरेको निर्वाचनको आर्थिक अवस्था र महिलाको सहभागितासम्बन्धी अन्र्तक्रिया

निर्वाचन आयोगले क्यान महासंघलाई सोध्यो स्पष्टिकरण (पत्रसहित)

काठमाडौं । निर्वाचन आयोगले कम्प्युटर एसोसियशन नेपाल महासंघ (क्यान) लाई स्पष्टिकरण सोधेको छ । महासंघले आयोगको स्वीकृति नलिई साधारण सभा आयोजना गरेको भन्दै स्पष्टिकरण माग गरिएको हो ।आयोगले यहि माघ

समानुपातिक बन्दसूचीबाट ७६ उम्मेदवार हटाइए, योग्यता नपुगेका बढी

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दसूचीबाट ७६ जना उम्मेदवारको नाम हटाएको छ । उम्मेदवारविरुद्ध परेका उजुरी, योग्यता नपुगेको अवस्था र राजनीतिक दलबाट प्राप्त विवरणका आधारमा नाम हटाइएको आयोगले जनाएको छ

प्रत्यक्षतर्फको २५ जिल्लाको ३० लाख मतपत्र छपाई सकियो : निर्वाचन आयोग

काठमाडाैं । निर्वाचन आयोगले आसन्न निर्वाचनलाई लक्षित गरी मतदाता नामावली र मतपत्र छपाइको कामलाई तिब्रता दिएको छ ।  आयोगले आईतवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मतपत्र

प्रतिनिधिसभा निर्वाचन : आज उम्मेदवारमाथिको उजुरी जाँच गरिँदै

काठमाडौं ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरीमाथि जाँचबुझ गरिँदै छ । आज बेलुकी ५ बजेपछि उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन

कांग्रेसकाे थापा समूहलाई निर्वाचन आयोगबाट तत्काल बाहिर निकाल्न देउवा समूहको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले गगन थापा समूहलाई निर्वाचन आयोगबाट ५ मिनेटमा बाहिर निकाल्न चेतावनी दिएकाे छ । अहिले निर्वाचन आयोग कान्तिपथमा दुई समूहले धर्ना दिइरहेका हुन् ।

आगामी निर्वाचनका लागि सुरक्षा व्यवस्था सुदृढ बनाउन सुरक्षा निकायलाई आयोगको आग्रह

काठमाडौंं । निर्वाचन आयोगका आयुक्त डा. जानकी कुमारी तुलाधरले आगामी निर्वाचनका लागि सुरक्षा व्यवस्था सुदृढ बनाउन सुरक्षा निकायलाई आग्रह गर्नुभएको छ । जिल्ला सुरक्षा समिति बाँकेको सोमबाको बैठकमा आगामी प्रतिनिधिसभा

निर्वाचनलाई स्वच्छ मर्यादित बनाउने लक्ष्यका साथ आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादित बनाउने लक्ष्यका साथ आचारसंहिता लागू गर्ने अन्तिम तयारी गरेको छ । आयोगले आगामी माघ ३ गतेदेखि आचारसंहिता लागू गर्ने तयारी गरेको