Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


लिङ्देनलाई थापाको पत्र– ‘निर्मल निवासबाट भएको हस्तक्षेप छानविन गर्नुस्, तपाईं पनि सुरक्षित हुनुहुन्न’

राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र पठाएर चुनावमा निर्मल निवासबाट भएको हस्तक्षेपबारे छानविन गर्न आग्रह गर्नुभएको छ ।