Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


पोखरामा भन्सार कार्यालय स्थापना गर्न सरकारको स्वीकृति

काठमाडौं । सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृत दिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्दै शुक्रबार सरकार