Logo १७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026


आज हरितालिका तीज, हिन्दु नारीहरु निराहार ब्रत बस्दै

काठमाडौं । आज मंगलबार नेपाली महिलाहरुको महान पर्व तीज । सोमबार दर खाएर बसेका महिलाहरु मंगलबार दिनभर निराहार ब्रत बसेर भगवान महादेवको पूजा आराधना गर्ने गर्दछन् । पशुपतिनाथसहित देशभरका शिवालयहरुमा