धरान, पुस २३ । स्याङ्जा घर भएकी एक महिलाले धरान उपमहानगरपालिका–९ को बासिन्दा बनेर झुटो विवरण पेश गरी नागरिकता लिएको पाइएको छ । स्याङ्जाको वालिङ–३ घर भएकी मञ्जु क्षेत्रीले वि.सं
चितवन, पुस १४ । जिल्ला प्रशासन कार्यालय चितवनले नागरिकता वितरण सेवालाई सरल र छिटो बनाउन समयतालिका हेरफेर गरेको छ । यसअघि इमेज समाचारमा नागरिकता लिनै सकस शीर्षकमा सेवाग्राहीहरुको गुनासोसहित रिपोर्ट
काठमाडौं । कोरोना महामारीमा फ्रन्टलाइनमा खटिएका सयौँ आप्रवासीहरुलाई फ्रान्स सरकारले नागरिकता प्रदान गर्ने भएको छ । कोभिड–१९ विरुद्धको प्रयासमा मद्दत गर्ने सबै आप्रवासीहरुलाई उपहार स्वरुप फान्स सरकारले स्थायी नागरिकताका लागि
चितवन, मंसिर २२ । नागरिकताको प्रतिलिपि लिन चितवनका नागरिकले सास्ती खेप्नु परेको छ । सेवा लिनका लागि जिल्ला प्रशासन कार्यालयले टोकन बाँड्ने र टोकन अनुसार सेवा पाउने नियम लागु गरेपछि
काठमाडौं, कात्तिक २७ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले हाल बन्द रहेका नागरिकता वितरणलगायत सेवा आउँदो मंसिर ३ गतेबाट सुरु गर्ने भएको छ । उपत्यकामा कोभिड–१९ संक्रमणको दर अत्यधिक बढिरहेको र
चितवन, कात्तिक २४ । भरतपुर महानगरपालिका वडा नम्बर–५ का वडाध्यक्षसहित १० जनालाई जिल्ला प्रशासन कार्यालयले कारबाहीको दायरामा ल्याएको छ । वडाध्यक्ष पदमपाणि सुवेदीसहितलाई फर्जी बुवा बनाएको भन्दै कार्यालयले कारबाहीको दायरामा
दाङ, कात्तिक २४ । भारतसँग सीमा जोडिएको दाङको कोइलाबास नाका क्षेत्रका जनताले अहिलेसम्म नागरिकता पाउन सकेका छैनन् । नागरिकता नपाएका कारण गढवा गाउँपालिका–८ का जनता समस्यामा परेका छन् । नेपालमा
धनगढी । भारतीय नागरिकलाई बंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस दिने वडाध्यक्ष धरौटीमा छुटेका छन । भारतीय नागरिकलाई सिफारिस दिने धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष गणेशप्रसाद जोशी २५
कैलाली । धनगढीमा भारतीय नागरिकलाई वंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस गर्ने वडाध्यक्ष पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–१२ का अध्यक्ष गणेशप्रसाद जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । २०७५
काठमाडौं, असोज १९ । नेपाल नागरिकता ऐन २०६३ संशोधन गर्न बनेको विधेयक पारित नहुँदा करीब ६३ लाख नेपालीले नागरिकताको प्रमाणपत्र पाउन सकेका छैनन् । महिला, कानून र विकास मञ्चले सोमबार