Logo ३१ भाद्र २०८२, मंगलबार | Tue Sep 16 2025


चालु अधिवेशनमै नागरिकता विधेयक ल्याउनुपर्छ : सांसद देव

सांसद देवले जन्मसिद्धका नागरिकलाई नागरिकता दिने, आमाको नामबाट नागरिकता दिने र गैरआवासीय नेपालीहरूलाई राजनीतिक बाहेकका अधिकार दिने विषयलाई समेटेर संसदबाट सर्वसम्मतिले पारित गर्नुपर्ने बताउनुभयो ।

नागरिकता विधेयकलाई अगाडि बढाउने सत्ता गठबन्धनको निर्णय

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकताको विधेयकलाई अगाडि बढाउने प्रस्ताव गर्नुभएको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो ।

नागरिकता विधेयक अघि बढाउने प्रधानमन्त्री देउवाको प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विचाराधीन नागरिकता विधेयक अघि बढाउने प्रस्ताव सत्तारुढ गठबन्धनको बैठकमा राख्नुभएको छ । बुधबार बालुवाटारमा बसेको बैठकमा नागरिकता विधेयक र शान्ति प्रक्रियाका बाँकी काम पूरा

नागरिकता विधेयकलाई छिट्टै टुंगोमा पुर्याउने सरकारी तयारी, राहदानी सहजै दिने प्रतिबद्धता

सरकारले अदालतको आदेश र फैसला प्राथमिकताका साथ कार्यान्वयन गर्ने नीति लिएको छ । अन्तर्राष्ट्रिय महासन्धी तथा सन्धी सम्झौतामा नेपालले जनाएको प्रतिबद्धताबाट सिर्जित दायित्व पूरा गर्ने सरकारले जनाएको छ ।

नागरिकता विधेयकलाई टुंग्याउन छलफल गरिने

काठमाडौं । गृह मन्त्रालयले लामो समयदेखि विवादित बनेको नागरिकता विधेयकलाई टुंग्याउन प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्ने भएको छ । बुधबार गृहमन्त्रालयमा भएको नागरिकता विधेयकमाथिको छलफलमा गृहमन्त्री खाँडले नागरिकता विधेयकलाई