२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


सप्तकोशीका साथै अन्य नदीको अवस्था

काठमाडौँ । लगातारको वर्षा रोकिए पनि केही नदीहरूको जलसतह खतराको तहभन्दा अझै माथि नै छ । आज बिहान ७ बजे सप्तकोशीको चतरामा जलसतह खतरा तहभन्दा माथि रहे पनि यो घट्दो