Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


महाकाली घटनाको दोषीलाई कारबाही गर्न माधव नेपालको माग

शुक्रबार महाकाली नदीमा रहेको तुइन तरेर भारत जान लाग्दा एसएसबीका प्रहरीले तुइनको लठ्ठा काटिदिएपछि नेपाली युवक नदीमा खसेर बेपत्ता भएका छन् ।

म्याग्दीमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ८ जना घाइते

पश्चिम म्याग्दीको ताकम हुँदै बेनीतर्फ आउँदै गरेको जीप दरबाङ–धारापानी सडक अन्र्तगत बादिकाको भिरबाट खसेको थियो ।

गुल्मी दुर्घटना अपडेट : मृतक र घाइतेको पहिचान खुल्यो

दुर्घटनामा घाइते भएका चन्द्रकोट गाउँपालिका–७ दमुका बस्ने २३ वर्षीया मुना भण्डारी, रेसुङ्गा नगरपालिका २ घर भएकी २३ वर्षीया रमिला भण्डारी, चन्द्रकोट गाउँपालिका ७ रूपाकोट बस्ने ३३ वर्षीय गोकुल भण्डारीलाई उपचारका

गुल्मीमा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु

मृत्यु हुनेमा चन्द्रकोट गाउँपालिका–४ का तेजेन्द्र थापा र वडा नम्बर ५ हरेवाका रेशम कार्की रहेको र एक महिलाको सनाखत हुन बाँकी रहेको जनाइएको छ । जिपमा १० जना सवार थिए

भारतमा बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा १८ जनाको मृत्यु, २५ जना घाइते

एजेन्सी । भारतको उत्तर प्रदेश राज्यको बाराबंकी जिल्लामा बस र ट्रक एक आपसमा ठोकिएर भएको दुर्घटनामा १८ जनाको मृत्यु भएको छ। दुर्घटनामा २५ जना घाइते भएका छन् । भारतको लखनउ–अयोध्या

ह्युमपाइपका लागि खनिएको खाल्डोमा परी दाङमा मोटरसाइकल चालकको मृत्यु

गएराति नै दुर्घटना भएको भए पनि मंगलबार बिहान मात्र उनको बारेमा थाहा भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो । सोही ठाउँमा डाइभर्सन निर्माण भएको लामो समय भएको स्थानीय बताउँछन् ।

लिबियामा डुंगा दुर्घटना, २० जना बेपत्ता

लिबियाबाट रातको समयमा सात वटा डुंगामा पाँच सय आप्राबासी अवैध मार्गबाट युरोप जान लागेका थिए । डुंगामा सवार ४३ महिलासहित पाँच सय जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ ।

पाकिस्तानमा ट्रक र बस जुध्दा ३० जनाको मृत्यु

एक स्थानीय पत्रकारले बीबीसीलाई जनाएअनुसार ४६ सिट संख्याको उक्त बसमा ७५ जना सवार रहेको र तिमध्ये १५ जना छतमा बसेको थिए । दुर्घटनास्थल लाहोरबाट करिब ४ सय ३० किलोमिटरको दूरीमा

मोटरसाइकल दुर्घटना हुँदा पाँचथरमा एक जनाको मृत्यु

दुर्घटनामा २४ वर्षीय उदय कार्की घाइते भएका छन् । घाइते कार्कीलाई उपचारको लागि तेह्रथुम अस्पतालतर्फ लगिएको प्रहरीले जानकारी दिएको छ ।

झापामा ट्याक्टर र टेम्पो ठोकिँदा दुई जनाको मृत्यु

दुर्घटनामा परी भद्रपुर नगरपालिका–१ हिमाली चोक निवासी ३८ वर्षीया छविमाया लिम्बू र सोही ठाउँका करिब ४० वर्षीय डम्बरबहादुर लिम्वूको मृत्यु भएको प्रहरीले जनाएको छ ।