Logo १४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026


रौतहटमा भारतीय नम्बरको कार दुर्घटना हुँदा ४ जनाको मृत्यु, मृतकको सनाखत हुन बाँकी

काठमाडौं । रौतहटमा कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्लाको यमुनामाई गाउँपालिका–५ जुनखुनुवामा गएराति करिब १० बजेतिर भारतीय नम्बरको कार दुर्घटना हुँदा चार जना पुरुषको मृत्यु भएको

घनकुटामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

पाख्रिवासबाट मुगा तर्फ जाँदै गरेको को २ त १०४३ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टँदा ट्याक्टरका सह–चालकको मृत्यु भएको हो ।

दुर्घटना न्यूनिकरणका लागि खाल्डाखुल्डी पुर्ने अभियान

सागर न्यौपानेस्याङ्जा, कात्तिक २२ । तुलसीपुरतर्फ सिद्वार्थ राजमार्गमा खाल्डा खुल्डी बढी भई दुर्घटना बढेको र असहज भएको भन्दै जिल्ला प्रशासन कार्यालय, स्याङ्जाले राजमार्गमा खाल्डा खुल्डी पुर्ने अभियान सञ्चालन गरेको छ

सल्यान बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १२ पुग्यो, १८ घाइते

काठमाडौं । सल्यानमा बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या १२ पुगेको छ । दुर्घटनामा १८ जना घाइते छन् । गम्भीर अवस्थामा रहेका घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ

सल्यानमा दुर्घटना हुँदा सात जनाको मृत्यु, घाइतेहरुको स्थानीय अस्पतालमा उपचार हुँदै

काठमाडौं । सल्यानको कपुरकोटको खारखोला नजिकै दुर्घटना हुँदा कम्तिमा सात जनाको मृत्यु भएको छ । सल्यानबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको ना २ ख २५५२ नम्बरको यात्रुवाहक बस आज बिहान ११

देउसी खेलिरहेको समूहमाथि बस गुड्दा दुई जनाको घटनास्थलमै मृत्यु, ८ जना घाइते

काठमाडौं । हेटौँडाको नेवारपानीमा गएराती देउसी खेलिरहेको समूहमाथि बस गुड्दा दुई जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ३, ००१

जाजरकोटमा मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक जना बेपत्ता

राति भएका कारण अझै ठेगाना नखुलेको र फोन सम्पर्क हुनसमेत मुस्किल भएको प्रहरीले जनाएको छ ।

धादिङमा मिनिट्रक दुर्घटना दुई जनाको मृत्यु, सात जना घाइते

काठामडौं । धादिङको धुनिबेसी नगरपालिका–१ मा मिनिट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । मृत्यु हुनेमा ५२ वर्षीया साइली तामाङ र ५५ वर्षीय

जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक जनाकाे अवस्था गम्भीर

जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

डडेल्धुरामा यात्रुबाहक बस दुर्घटना : १० जना घाइते

डडेलधुरा । डडेल्धुराको अलिताल गाउँपालिका १ मा बस दुर्घटना हुँदा १० जना घाईते भएका छन् । आज बिहान दार्चुलाबाट महेनद्रनगर जाँदै गरेको ना ८ ख ६१३२ नंबरको बस दुर्घटना परेको