काठमाडौं । कर्णाली प्रदेशमा भएको बस दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ । कर्णाली प्रदेश विपद् व्यवस्थापनको बैठकले पीडितलाई राहत दिने
काठमाडौं । काठमाडौंको थानकोटमा ग्याँस ट्यांकर दुर्घटना हुँदा सयौं सवाराीसाधन बीच बाटोमा नै रोकिएका छन् । धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको ट्यांकर थानकोट नजिक पिपलामोडमा पल्टेको हो । आज राती भएको
बस दुर्घटना हुँदा ३७ जना घाइते भएका थिए । क्षमता भन्दा अत्यधिक बढि यात्रु बोक्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
किस्पाङ गाँउपालिकाको भाल्चेबाट त्रिशुली हुँदै काठमाडौं जान लागेको बा ४ ख ५७६२ नम्बरको बस दुर्घटना भएको हो । सबै घाइतेहरूलाई त्रिशुली अस्पताल नुवाकोटमा ल्याइएको छ ।
काठमाडौं, असोज ३१ । कैलालीमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । टीकापुर नगरपालिका–२ विकास टोलमा से ६ प १९३१ नम्बरको मोटरसाइकल दुर्घटना हँदा चालकसहित
काठमाडौं । मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै ना १ ज ४५११ नम्बरको टाटासुमो इन्द्रसरोवर गाउँपालिका–२
काठमाडौं । बुटवलबाट गुल्मीको तम्घास जाँदै गरेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । गएराती ११ बजेतिर रेसुंगा नगरपालिकाको छहरा भन्ने स्थानमा
काठमाडौं, असोज २८ । निर्माणाधिन मोहना–अत्तरिया सडकको चटकपुर क्षेत्रमा अव्यवस्थित ट्यांकर पार्किङले जोखिम बढाएको छ । ६ लेन सडकको चटकपुर क्षेत्रमा सडक कब्जा गरेर लस्करै पार्किङमा राखिएका ट्यांकरले दुर्घटनाको जोखिम
खिलनाथ ताजपुरीया काठमाडौं, असोज २७ । सडक विभागले राजमार्गमा भएका खाल्डा खुल्टी समयमै मर्मत नगर्दा प्रायजसो काठमाडौं उपत्यकाबाट छुट्ने गरेका लामो दुरीका सवारी साधन गन्तव्यसम्म नपुग्दै दुर्घटनाको सिकार बन्ने गरेका
काठमाडौं । महोत्तरी र बैतडीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । हिजो साँझ भएको दुर्घटनामा महोत्तरीमा दुई जना र बैतडीमा एक जनाको मृत्यु भएको हो ।