सर्लाही, पुष १८ । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका ३ बयलवास भक्तिपुर सडकखण्ड स्थित सागरनाथ जंगलमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा तीन
रौतहट, पुष १३ । रौतहटको गौर–चपुर सडकखण्ड अन्र्तरगत जयनगरमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । गौरबाट चन्द्रनिगाहपुरतर्फ जन्ती बोकेर जाँदै गरेकोे भारतीय बीआर ०५
काठमाडौं । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुरमा आज बिहान टिपरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । सुन्दरपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको प्रदेश १– ०२–००१
मुग्लिन–नारायणगढ सडकखण्डको भतेरीमा सवारी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर छ ।
टर्कीबाट इटालीतर्फ गइरहेको जहाजमा ८० जना सवार रहेको बताइएको छ । टर्कीको झण्डाअंकित जहाजबाट उद्दार गरिएका शरणार्थीहरू ग्रीसमा ओर्लिएको बताइएको छ ।
सिन्धुली, पुष ८ । सिन्धुलीको विपि राजमार्गमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बर्दिबासबाट धुलिखेल जाँदै गरेको प्रदेश २–०२–००१ च ४००८ नम्बरको कुखुरा बोक्ने जिप दुर्घटना हुँदा लालबन्दी
सर्लाही । लालबन्दी नगरपालिका–९ बस्तीपुर चोकमा आज बिहानै ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । आज बिहान ५ बजे ना ३ ख ७९९० नम्बरको ट्रकले पैदलयात्री सर्लाहीकै चन्द्रनगर गाउँपालिका १
काठमाडौं । रौतहट, बाँके र संखुवासभामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा एक बालकसहित तीन जनाको मृत्यु भएको छ । रौतहटको फतुवा विजयपुर नगरपालिका–११ हिमालीबासमा गएराती टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको
बाँके । खजुरा गाउँपालिका–५ धनौली बजार नजिकै गएराती माइक्रो बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । खजुराबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे १ ख ३३६० नम्बरको माइक्रो बसले विपरित दिशाबाट
काठमाडौं । झापामा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । गएराति पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको कन्काई नगरपालिका– ७ दुर्गापुरमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको