Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


नागढुंगाबाट पनि दुई किलो सुनसहित तीन जना पक्राउ

काठमाडौं । नागढुंगाबाट दुई किलो सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । रसुवाबाट काठमाडौं आउँदै गरेको गाडीबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नागढुंगामा उक्त सुनसहित तीन जनालाई पक्राउ गरेको