Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


बाजुरामा सवारीको ठक्करबाट विद्यार्थी घाइते, चालक फरार

काठमाडौं । बाजुरा जिल्लाको मार्तडी–कोल्टीस्थित बडिमालिका नगरपालिका–७ मा अज्ञात सवारीसाधनले विद्यालयबाट घर फर्किँदै गरेका विद्यार्थी दिलिप विकलाई ठक्कर दिँदा घाइते भएका छन् । ठक्कर दिने सवारी घटनास्थलबाट फरार भएको प्रहरीले