२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


‘ओलीले आफ्नो स्वार्थ पुरा गरेपछि प्रचण्डलाई धोका दिन्छन्’

काठमाडाैं । नेपाली कांग्रेसका नेता एवं भारतका लागि पूर्वराजदुत दिपकुमार उपाध्यायले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वार्थ पुरा गरेपछि प्रचण्डलाई धोका दिने ठोकुवा गर्नुभएको छ । बुटवलमा आयाेजित